अपडेट
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०८६-१२०८८/०७९-८० (खुला तथा समावेशी), शिक्षा सेवा, मुद्रण व्यवस्थापन समूह, मुद्रण व्यवस्थापन उपसमूह, रा.प.अनं.द्वितीय, मुद्रण सहायक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०८५/०७९-८० (आ.प्र.), शिक्षा सेवा, मुद्रण व्यवस्थापन समूह, मुद्रण व्यवस्थापन उपसमूह, रा.प.अनं.द्वितीय, मुद्रण सहायक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, दाङ कार्यालयको बिज्ञापन नं 14401/079-80 (आ.प्र.), विभिन्न सेवा समूह रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं 12857/079-80(आ.प्र.),खरिदार वा सो सरह पदको लिखित नतिजा सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, ईलाम कार्यालयको बिज्ञापन नं १०६०१/०७९-८० (आ.प्र.), एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको विज्ञापन नं. १५४०२-१५४०३/०७९-८०(खुला तथा समावेशी), नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्बितीय श्रेणी (प्राविधिक), मेकानिक्स पदको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता कार्यक्रम तोकिएको सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालयको बिज्ञापन नं 15352-15354/079-80 (खुला/समावेशी), विभिन्न सेवा समूह, रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालयको बिज्ञापन नं १३८०७/०७९-८० (आ.प्र.), एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको सूचना।
-
कृषि विकास बैंक लिमिटेडको विभिन्न वि.नं.२०७९/८० (आ.प्र., खुला तथा समावेशी), सेवा, तह/स्तर तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं 17158/080-81, नेपाल वन सेवा, फरेष्ट रिसर्च समूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको सिफारिस सम्बन्धी सूचना ।