अपडेट
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९७२-१२९७३/०७९-८० (खुला तथा समावेशी), नेपाल वन सेवा, जनरल फरेष्ट्रि समूह, श्रेणीविहिन, वन रक्षक पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९५-१६७०१/०८०-८१ (खुला तथा समावेशी), एकीकृत परीक्षा प्रणाली अनुसार राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदका लागि पोखरा परीक्षा केन्द्र राखी अनलाईन मार्फत दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरुको प्रथम चरणको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10109-10111/079-80,नेपाल विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), कम्प्यूटर अपरेटर पदको उम्मेदवार सिफारिस गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९५-१६७०१।०८०-८१ (खुला, समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको लागि महेन्द्रनगर परीक्षा केन्द्र राखी अनलाईन दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेद्वारहरुको प्रथम चरणको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९५-१६७०१।०८०-८१ (खुला, समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको लागि खोटाङ, दिक्तेल परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेद्वारहरुको प्रथम चरणको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
नायब सुब्बा वा सो सरह (अप्राविधिक) पदको विज्ञापनमा संशोधन सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२०४५/०७९-८० (महिला), स्वास्थ्य सेवा, मेडिकल रेकर्डस् समूह, पाँचौ तह, मेडिकल रेकर्डर सुपरभाइजर पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२०४३-१२०४४/०७९-८० (खुला/समावेशी), स्वास्थ्य सेवा, मे.ल्या.टे. समूह, ज.मे.ल्या.टे. उपसमूह, पाँचौ तह, ल्याब टेक्निसियन पदको लिखित नतिजा
-
लोक सेवा आयोग,पोखरा कार्यालयको विज्ञापन नं. १२९५४/०७९-८० (आ.ज.), कृषि सेवा, बागवानी समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५८०९-१५८१०/०७९-८० (खुला/समावेशी) नेपाल कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, रा.प.अनं.प्रथम श्रेणी (प्रा.), प्राविधिक सहायक पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।