अपडेट
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०५८-१२०६१।२०७९-८०(खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक), मेकानिक्स पदमा काठमाडौं परीक्षा केन्द्र राखी प्रथम चरणको लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको द्वितीय चरणको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२०१०/०८०-८१ (खुला),नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, जनरल मेकानिकल उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), मेकानिकल सुपरभाइजर पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२०१६-१२०१७/०८०-८१ (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सर्भे समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), सर्भेक्षक पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९१५-१३९१६/०७९-८० (महिला, आ.ज.),नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्बितीय श्रेणी (प्राविधिक) मेकानिक्स पदको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।
-
स्वतः प्रकाशन (Proactive Disclosure) २०८० माघ-चैत्र
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10115-10121/079-80, (खुला/समावेशी) इञ्जि., मेकानिकल, नि.उ.स., रा.प.अनं. द्वितीय, मेकानिक्स र अपरेटर पदको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता कार्यक्रम तोकिएको सूचना
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०९७/०७९-८० (महिला), स्वास्थ्य सेवा, मेडिकल रेकर्डस् समूह, चौंथो तह, जुनियर मेडिकल रेकर्डस् असिष्टेण्ट पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०९६/०७९-८० (खुला), स्वास्थ्य सेवा, मे.ल्या.टे. समूह, ज.मे.ल्या.टे. उपसमूह, चौंथो तह, ल्याव असिष्टेण्ट पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०९३-१२०९५/०७९-८० (खुला तथा समावेशी), स्वास्थ्य सेवा, आयुर्वेद समूह, जनरल आयुर्वेद उपसमूह, चौंथो तह, वैद्य पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०८९-१२०९२/०७९-८० (खुला तथा समावेशी), संघीय संसद सेवा, शिक्षा तथा मुद्रण समूह, रा.प.अनं.द्वितीय, प्रेस टेक्निसियन पदको लिखित नतिजा