अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२००२।०७८-७९(खुला), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), सब-इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२००३।०७८-७९(महिला), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), सब-इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार खुला तथा समावेशी तर्फका विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
आ.व. २०७९/०८० को नेपाल प्रशासन सेवा, राजस्व समूहका राजपत्रांकित द्वितीय श्रेणी (अप्राविधिक), उपसचिव वा सो सरह पदको बढुवाको पुनः विज्ञापनको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७२५८-१७२६२/०८०-८१ (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, बिल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह, रा.प.तृतीय श्रेणी, इञ्जिनियर पदको पोखरा परीक्षा केन्द्र राखी अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६९२/०७९-८० (खुला), १६६९३/०७९-८० (महिला), १६६९४/०७९-८० (आ.ज.), १६६९५/०७९-८० (मधेशी), १६६९६/०७९-८० (दलित), १६६९७/०७९-८० अपांग) र १६६९८/०७९-८० (पि.क्षे.), नेपाल न्याय सेवा, न्याय, कानून र सरकारी वकिल समूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको उम्मेदवार सिफारिश एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
विज्ञापन रद्द गरिएको सूचना
-
लोक सेवा आयोग, दिपायल कार्यालय, राजपुर, डोटीले संचालन गर्ने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७२५८-१७२६२/२०८०-८१ (खुला/समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, बिल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह, रा.प तृतीय श्रेणी (प्राविधिक), इञ्जिनियर पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालय, राजपुर, डोटीले संचालन गर्ने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७२५१-१७२५७।२०८०-८१ (खुला/समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल, हाइवे, स्यानिटरी, इरिगेशन र हाइड्रोपावर उपसमूह, रा.प तृतीय श्रेणी (प्राविधिक), इञ्जिनियर पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७२५१-१७२५७/०८०-८१ (खुला तथा समावेशी), इञ्जिनियर, इञ्जि., सिभिल, जनरल, हाइवे, स्यानिटरी, इरिगेशन, हाइड्रोपावर तथा वि.नं. १७२५८-१७२६२/०८०-८१ (खुला तथा समावेशी), इञ्जिनियर, इञ्जि., सिभिल, वि. एण्ड आ., रा.प.तृतीय श्रेणी (प्राविधिक), पदका लागि बुटवल परीक्षा केन्द्र राखी अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।