अपडेट
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५८२४/०७९-८० (खुला), नेपाल स्वास्थ्य सेवा, मेडिकल ल्याब टेक्नोलोजी समूह, जनरल मेडिकल ल्याब टेक्नोलोजी उपसमूह, पाँचौ तह, ल्याब टेक्निसियन पदको सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९६३/२०७९-८० (खुला), नेपाल स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, पाँचौं तह, रेडियोग्राफर पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९०३/०७९-८० (मधेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सिनियर अपरेटर पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४८५८/०७९-८० (खुला), सिनियर अपरेटर पदको सिफरिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४८५६/०७९-८० (खुला), सिनियर मेकानिक्स पदको सिफरिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९५-१६७०१/०८०-८१(खुला, समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको लागि परीक्षा केन्द्र सुर्खेत राखी Online बाट दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११४२१-११४२५/०७९-८० (खुला तथा समावेशी), नेपाल वन सेवा, नेशनल पार्कस् एण्ड वाइल्ड लाइफ समूह, श्रेणीविहिन, गेमस्काउट पदमा जलेश्वर परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६७१३/०७९-८० (आ.प्र.), संघीय संसद सेवा, सामान्य प्रशासन समूह रा.प.तृतीय श्रेणी शाखा अधिकृत वा वो सरह पदको लिखित नतिजा
-
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र.,खुला तथा समावेशी तर्फको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाण्डौं कार्यालयको विज्ञापन नं. १२०५०-१२०५३/०७९-८० (खुला/समावेशी), मानव अधिकार सेवा, प्राविधिक समूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), सूचना प्रविधि सहायक पदको लिखित नतिजा