अपडेट
-
लोक सेवा आयोग,इलाम कार्यालयको विज्ञापन नं १०६०२-१०६०६/०७९-८० (खुला तथा समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२००२-१२००९/०८०-८१ (खुला तथा समावेशी),नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), सब-इञ्जिनियर पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२०२८-१२०३१/०८०-८१ (खुला तथा समावेशी), नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), कम्प्युटर अपरेटर पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, दाङ कार्यालयको बिज्ञापन नं 14402-14407/079-80,(खुला/समावेशी), विभिन्न सेवा समूह, रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२०५७-१२०६२/०८०-८१ (खुला तथा समावेशी), नेपाल स्वास्थ्य सेवा, फार्मेसी समूह, पाँचौ तह, फार्मेसी सहायक पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको बिज्ञापन नं १४७५६/०७९-८० (आ.प्र.), एकिकृत तथा संयुक्त, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको बिज्ञापन नं १३८०८-१३८१२/०७९-८० (खुला तथा समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
-
नेपाल राष्ट्र बैंकको विज्ञापन नं.११-१३/२०८० (खुला तथा समावेशी), प्रशासन सेवा, अधिकृत तृतीय श्रेणी, सहायक निर्देशक पदको प्रथम चरणको पूर्व योग्यता परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, खोटाङ कार्यालय, दिक्तेल खोटाङको बिज्ञापन नं १०९५१/०७९-८० (आ.प्र.), एकिकृत तथा संयुक्त, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, बाग्लुङ कार्यालयको बिज्ञापन नं १३४५१/०७९-८० (आ.प्र.), एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको सूचना ।