लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६७२-१६६७४/०८१-८२ (खुला समावेशी), न्याय सेवा, न्याय समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको संशोधित लिखित नतिजा
- Download PDF
अपडेट
लोक सेवा आयोग, हेटौंडा कार्यालयको विज्ञापन नं. १२५५३-१२५५५/०८१-०८२ (खुला/समावेशी), नेपाल इन्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प. अनं द्वितीय श्रेणी (प्राविधिक),अपरेटर पदको प्रयोगतात्मक परीक्षा र अन्तर्वार्ता कार्यक्रम सञ्चालन सम्वन्धी सूचना ।
लोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालन हुने राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नं. ०२/०८२-८३ (खुला/समावेशी), अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७२०९-१७२४०/२०८२-८३, स्वास्थ्य सेवा तर्फ नवौं तहको परीक्षा कार्यक्रम र परीक्षा केन्द्र सम्बन्धी सूचना
विज्ञापन नं. १६६६४-१६६९१/०८२-८३ (आ.प्र./खुला/समावेशी) न्याय/प्रशासन/लेखापरीक्षण/संघीय संसद सेवा, रा.प.द्वितीय श्रेणी, उपसचिव (अप्राविधिक) वा सो सरह पदको परीक्षा कार्यक्रम स्थगित गरिएको सूचना
लोक सेवा आयोग, पोखरा कार्यालय को विज्ञापन नं. १२८५१-१२८५५/०८१-८२ (खुला तथा समावेशी), नेपाल प्रशासन सेवा, राजश्व समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
लोक सेवा आयोग, पोखरा कार्यालय को विज्ञापन नं. १२८५२,१२८५५/०८१-८२ (महिला, दलित), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), लेखापाल पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
लोक सेवा आयोग, पोखरा कार्यालय को विज्ञापन नं. १२८५१-१२८५६/०८१-८२ (खुला तथा समावेशी), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
लोक सेवा आयोग, पोखरा कार्यालय को विज्ञापन नं. १२८५१/०८१-८२ (खुला), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको सिफारिस सम्बन्धी सूचना ।
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नं. १४७५१/०८१-८२ (खुला) नेपाल प्रशासन सेवा, राजस्व समूह, रा.प.अनं. प्रथम श्रेणी, ना.सु.वा सो सरह पदको सिफारिस सम्बन्धी सूचना।
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नं. १४७५१/०८१-८२ (खुला) र १४७५३/०८१-८२ (आ.ज.) नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी, लेखापाल पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नं. १४७५१-१४७५४/०८१-८२ (खुला तथा समावेशी) नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नं. १४७५१/०८१-८२ (खुला), १४७५३/०८१-८२ (आ.ज.) नेपाल न्याय सेवा, न्याय/ सरकारी वकील समूह, रा.प.अनं. प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
नेपाल प्रहरीको पूर्व प्रकाशित विज्ञापन अनुसार प्रहरी जवान पदको खुला तथा समावेशी तर्फको लिखित परीक्षा कार्यक्रम निर्धारण गरिएको सूचना
लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट सञ्चालन हुने राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नं. ०२/०८२-८३ (खुला/समावेशी), अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३२२/०८१-८२(खुला), नेपाल वन सेवा, वातावरण समूह, रा.प. तृतीय श्रेणी, वातावरण निरीक्षक पदमा उम्मेदवार सिफारिससम्बन्धी सूचना।
बुलेटिन बर्ष ४३, अङ्क-२३ (२०८२/९/२३)
लोक सेवा आयोग, पोखरा कार्यालयबाट सञ्चालन हुने श्री राष्ट्रिय अनुसन्धान विभाग को वि.नं. ०२/०८२-८३ (खुला तथा समावेशी), अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
नेपाल विद्युत प्राधिकरणको आन्तरिक तर्फको पदपूर्ति सम्बन्धी विज्ञापनको सूचना (२०८२/०९/१८)
नेपाल विद्युत प्राधिकरणको खुला तर्फको पदपूर्ति सम्बन्धी विज्ञापनको सूचना (२०८२/०९/१८)
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको आन्तरिक, खुला तथा समावेशी तर्फको पदपूर्ति सम्बन्धी विज्ञापनको सूचना (२०८२/०९/१८)
View more
ऐन नियम
बुलेटिन