अपडेट
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको वि.नं. ०८१/८२/०२ (खुला/समावेशी), सैन्य पदमा श्री बरख गण भलुवाही ब्यारेक, राजविराज, सप्तरीबाट छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
-
लोक सेवा आयोग,खोटाङ कार्यालयले संचालन गरेको श्री दुर्गाबक्स गण, ओखलढुङ्गा ब्यारेक, ओखलढुङ्गाको वि.नं. ०८१/८२/०२, सैन्य पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
-
नेपाल विद्युत प्राधिकरणको वि.नं. प्र.५/१०१-१०२/०८०-०८१(खुला तथा समावेशी) कोशी प्रदेश, प्रशासन सेवा, प्रशासन/लेखा समूह/उपसमूह, तह ५ मिटररिडिङ्ग सुरपरभाईजर र लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६९४-१६७००/०८१-८२ (खुला तथा समावेशी), नेपाल न्याय सेवा, न्याय, कानून र सरकारी वकिल समूह, राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा सुर्खेत परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४७५७/०७९-८० (खुला), नेपाल प्रशाासन सेवा, लेखा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), सहलेखापाल पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
कर्मचारी सञ्चय कोषको वि.नं. २७-३०/०८०-८१ (खुला तथा समावेशी), प्रशासन सेवा, प्रशासन समूह, तह पाँचौं, प्रमुख सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
कृषि विकास बैंकको वि.नं. ८/२०८०-८१ (आ.प्र.), प्रशासन सेवा, तह ८, अधिकृतस्तर, शाखा प्रमुख पदको पुनर्योग सम्बन्धी सूचना
-
नेपाल प्रहरीको वि.नं. ०१/०८१-८२ (खुला तथा समावेशी), नेपाल प्रहरी सेवा, जनपद प्रहरी समूह, प्रहरी निरीक्षक पदको पुनर्योग सम्वन्धी सूचना
-
बुलेटिन बर्ष ४२, अङ्क-३६ (२०८१।१२।६)
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं १२८५१-१२८५६ /०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत सेवा/समुह, रा.प.अनं.प्रथम श्रेणी(अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा