अपडेट
-
कृषि विकास बैंक लिमिटेडको वि.नं. १४ /२०८०-८१ (खुला), तह ७, प्रशासन सेवा, वरिष्ठ लेखा अधिकृत (सि.ए.) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको वि.नं. १७३३७-१७३४१/०८१-८२ (खुला/समावेशी), रा.प. तृतीय श्रेणी (प्राविधिक), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, विद्यालय निरीक्षक पदका लागि सुर्खेत परीक्षा केन्द्रबाट दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
कृषि विकास बैंक लिमिटेडको वि.नं. ८, ९ र १३ /२०८०-८१ (आ.प्र., खुला तथा समावेशी), तह ८, प्रशासन/प्राविधिक सेवा, शाखा प्रमुख पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०५६।०८०-८१ (खुला), नेपाल स्वास्थ्य सेवा, प.हे.न. समूह, पाँचौं तह, पब्लिक हेल्थ नर्स पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
(मिति २०८१।११।२३) नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको माग पदसंख्या संशोधनसहित दरखास्त आह्वान गरिएको सूचना।
-
राष्ट्रिय वाणिज्य बैंकको वि.नं. ८२/२०७९-८० (खुला तथा समावेशी), लुम्बिनी प्रदेश, सेवा/ समूह प्रशासन/नगद, सहायक (नगद) पदको पुनर्योग सम्बन्धी सूचना
-
राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नं. १/०८०-८१ (खुला तथा समावेशी), नेपाल विशेष सेवा, राजपत्र अनंकित चतुर्थ श्रेणी सरह, सहायक सूचक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानको वि.नं. ९०/२०८१-८२, सिनियर स्टाफ नर्स,वि.नं. ९३/०८१-८२, फार्मेसी टेक्निसियन र वि.नं. ९५/०८१-८२, स्टाफ नर्स पदको परीक्षा केन्द्र संशोधन गरिएको सूचना
-
नेपाली सेनाको पूर्व प्रकाशित विज्ञापन नम्बर ०८१/८२/आन्तरिक/१४ अनुसार सि.सं. ५३ पदिक तथा बिल्लादार अधिकृत क्याडेट (आन्तरिक) पदको लिखित परीक्षा कार्यक्रम
-
राष्ट्रिय वाणिज्य बैंकको वि.नं. ८०/२०७९-८० (खुला तथा समावेशी), प्रशासन सेवा, नगद समूह र सहायक (नगद) पदको पुनर्योग सम्वन्धी सूचना