अपडेट
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६९४-१६७००/०८१-८२ (खुला तथा समावेशी), नेपाल न्याय सेवा, न्याय, कानून र सरकारी वकिल समूह, राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन संशोधन सम्बन्धी सूचना।
-
नेपाल धितोपत्र बोर्डको विज्ञापन नम्बर १-७ /०८१-८२ (आ.प्र., खुला तथा समावेशी) विभिन्न सेवा, समूह, श्रेणी र पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६७०१-१६७०७/०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत (नेपाल परराष्ट्र सेवा बाहेक), राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदमा जुम्ला परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरुको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, दाङ कार्यालयले सञ्चालन गर्ने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६७०१-१६७०७/०८१-८२(खुला तथा समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत नेपाल प्रशासन/लेखापरीक्षण/संघीय संसद सेवा, सामान्य प्रशासन/लेखा/राजस्व समूह, राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा दाङ परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका र परीक्षा केन्द्र परिवर्तन भई दाङ कायम भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६७०१-१६७०७/०८१-८२ (खुला तथा समावेशी), राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा सुर्खेत परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका र परीक्षा केन्द्र परिवर्तन गरी आएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग सुर्खेत कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको विज्ञापन नं. ०८१/८२/०२ (खुला तथा समावेशी), सैन्य पदको श्री उत्तर पश्चिम पृतना हे.क्या. निमारे व्यारेक, सुर्खेतको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६६०-१६६६२/०८१-८२(खुला तथा समावेशी), नेपाल प्रशासन सेवा, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिश तथा एकमुष्ठ योग्यताक्रमसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६५९/०८१-८२(दलित), नेपाल परराष्ट्र सेवा, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६५८/०८१-८२(खुला), नेपाल न्याय सेवा, सरकारी वकील समूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६५७/०८१-८२(खुला), नेपाल न्याय सेवा, न्याय समूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।