अपडेट
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं ११४१८/०७७-७८ (महिला), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको सिफारिशसम्बन्धी सूचना!
-
लोक सेवा आयोग, बुटवल कार्यालयको वि.नं. १३९२६/०७७-७८ (खुला), नेपाल शिक्षा सेवा, पुस्तकालय विज्ञान समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), पुस्तकालय सहायक पदको सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको वि.नं. १३९१८/०७७-७८ (खुला), १३९१९/०७७-७८ (महिला), १३९२०/०७७-७८ (आ.ज.), १३९२१/०७७-७८ (मधेसी), १३९२२/०७७-७८ (दलित) र १३९२३/०७७-७८ (अपाङ्ग), नेपाल विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), कम्प्युटर अपरेटर पदको सिफारिस तथा एकमुष्ठ योग्यताक्रम सम्बन्धी सूचना।
-
राष्ट्रिय बाणिज्य बैक लिमिटेडको वि.नं. ९६/२०७८-७९ (प्रदेश नं.१), प्रशासन सेवा, प्रशासन समुह, सहायक पदको पुनर्योग सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नम्बर १७२२२/०७८-७९ (खुला), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नम्बर १७२२१/०७८-७९ (आ.प्र.), नेपाल विविध सेवा, रा.प. द्वितीय श्रेणी, सूचना प्रविधि निर्देशक पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नम्बर १७२२०/०७८-७९ (आ.प्र.), नेपाल वन सेवा, ने.पा.एण्ड वा.ला. समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९२४-१३९२५/०७७-७८ (खुला तथा आ.ज.), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको सिफारिस तथा एकमुष्ठ योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२०२१-१२०२५/०७७-७८ (खुला, समावेशी), नेपाल इञ्जिनियरिड्ग सेवा, सर्भे समूह, रा.प.अनं. प्रथम श्रेणी (प्रा.), सर्भेक्षक पदको उम्मेदवार सिफारिश तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
बीमा समितिको विज्ञापन नम्बर १२-१३/२०७८-७९ (खुला तथा समावेशी), श्रेणीः अधिकृत तृतीय, सेवा/समुहः कानून, सहायक प्रथम पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना