अपडेट
-
लोक सेवा आयोग पोखरा कार्यालयको विज्ञापन नं. १२९५४-१२९५५/०७७-७८ (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, सिनियर अपरेटर पदको उम्मेदवार सिफारिस तथा एकमुष्ठ योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२०३१/०७७-७८ (पि.क्षे.), नेपाल कृषि सेवा, एगृ. इको.मार्केटिङ एण्ड स्टाटिस्टिक्स समुह, रा.प.अनं. प्रथम श्रेणी (प्रा.), प्राविधिक सहायक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२०२९-१२०३०/०७७-७८ (खुला, समावेशी), नेपाल कृषि सेवा, बाली संरक्षण समूह, रा.प.अनं. प्रथम श्रेणी (प्रा.), प्राविधिक सहायक पदको उम्मेदवार सिफारिश तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२०२८/०७७-७८ (महिला), नेपाल कृषि सेवा, कृषि प्रसार समूह, रा.प.अनं. प्रथम श्रेणी (प्रा.), प्राविधिक सहायक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, धनकुटा कार्यालय, धनकुटाले संचालन गर्ने नेपाली सेनाको वि.नं. ०७८।७९-७७ सैन्य पदको श्री कृष्णदल गण, इटहरी व्यारेक, सुनसरी लिखित परीक्षामा छनौट भएका उम्मेद्वारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालय, धनकुटाले संचालन गर्ने नेपाली सेनाको वि.नं. ०७८।७९-७७ सैन्य पदको श्री नयाँ भैरवीदल गुल्म, खाँदवारी व्यारेक, संखुवासभाबाट लिखित परीक्षामा छनौट भएका उम्मेद्वारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालय, धनकुटाले संचालन गर्ने नेपाली सेनाको वि.नं. ०७८।७९-७७ सैन्य पदको श्री भीमदल गण, सल्लेरी व्यारेक, धनकुटाबाट लिखित परीक्षामा छनौट भएका उम्मेद्वारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10135/077-78, स्वास्थ्य, मेडिकल रेकर्डस, पाँचौं तह, मेडिकल रेकर्डर पदको उम्मेद्वार सिफारिस गरिएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10129-10134/077-78, शिक्षा, शिक्षा प्रशासन, निरीक्षण,प्राविधिक सहायक पदको उम्मेद्वार सिफारिस गरिएको सूचना
-
वीमा समितिको पूर्व प्रकाशित विज्ञापन अनुसार सहायक प्रथम तथा सहायक निर्देशक पदको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सम्बन्धी सूचना