अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाली सेनाको वि.नं. ०७८/७९/७७(खुला तथा समावेशी), सैन्य पदमा श्री सूर्यविनायक व्यारेक, भक्तपुरबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेद्वारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाली सेनाको वि.नं. ०७८/७९/७७(खुला तथा समावेशी), सैन्य पदमा श्री नारायणहिटी व्यारेक, काठमाडौंबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेद्वारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, खलङ्गा, जुम्लाले सञ्चालन गर्ने नेपाली सेनाको वि.नं. ०७८/७९/७७ सैन्य पदको श्रीबक्स गुल्म, गमगढी व्यारेक, मुगुवाट वियरिङ्ग तथा प्रि-मेडिकल र शारीरिक परीक्षा उत्तिर्ण उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, खलङ्गा, जुम्लाले सञ्चालन गर्ने नेपाली सेनाको वि.नं. ०७८/७९/७७ सैन्य पदको श्री नं. २४ बाहिनी अड्डा देवलडाँडा व्यारेक जुम्लावाट वियरिङ्ग तथा प्रि-मेडिकल र शारीरिक परीक्षा उत्तिर्ण उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२०२६-१२०२७/०७७-७८ (खुला, समावेशी), नेपाल इञ्जिनियरिड्ग सेवा, केमिष्ट्री समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), असिष्टेण्ट केमिष्ट पदको उम्मेदवार सिफारिश तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०६१/०७७-७८, शिक्षा सेवा, पुस्तकालय विज्ञान समूह, पुस्तकालय सहायक पदको पुनर्योग नतिजा
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयले संचालन गर्ने नेपाली सेनाको वि.नं.०७८/७९/७७,सैन्य पदको श्री नं.२५ बाहिनी अड्डा भगतपुर, व्यारेक कञ्चनपुरबाट वियरिङ्ग, प्रि-मेडिकल र शारीरिक परीक्षा उत्तीर्ण उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२०४६-१२०५०/०७७-७८ (खुला, समावेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्रा.), प्राविधिक सहायक पदको उम्मेदवार सिफारिश तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२०३२/०७७-७८ (पि.क्षे.), नेपाल कृषि सेवा, भेटेरिनरी समुह, रा.प.अनं. प्रथम श्रेणी (प्रा.), पशु स्वास्थ्य प्राविधिक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग बागलुङ कार्यालयले संचालन गर्ने नेपाली सेनाको वि.नं. ०७८/०७९/७७, सैन्य पदको श्री श्रीमेहर गण शेराडिल व्यारेक, बागलुङमा संचालित वियरिङ्ग तथा प्रि-मेडिकल र शारीरिक परीक्षा उत्तीर्ण उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना