अपडेट
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको बिज्ञापन नं १६३०२-१६३०७/०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत सेवा/समुह, रा.प.अनं.द्वितीय श्रेणी(अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४७५६-१४७६१/०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत सेवा/समुह, रा.प.अनं.द्वितीय श्रेणी(अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२२६/०८१-८२ (आ.प्र.), नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, जनरल सर्जरी उपसमूह, नवौं तह, कन्सल्टेण्ट सर्जन पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२२५/०८१-८२ (खुला), नेपाल स्वास्थ्य सेवा, मेडिसिन समूह, पल्मोनोलोजी उपसमूह, नवौं तह, कन्सल्टेण्ट पल्मोनोलोजिष्ट पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२१६/०८१-८२ (खुला), नेपाल स्वास्थ्य सेवा, मेडिसिन समूह, नेफ्रोलोजी उपसमूह, नवौं तह, कन्सल्टेण्ट नेफ्रोलोजिष्ट पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयले संचालन गर्ने लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९०१-११९०७/०८१-८२ (खुला तथा समावेशी), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको परीक्षा केन्द्र हेटौंडा राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले संचालन गर्ने नेपाल विद्युत प्राधिकरणको वि.नं. २०८१/८२ प्रा.५/३०७ (बागमती प्रदेश) खुला, प्राविधिक, सिभिल, सर्भे,-५, सुपरभाइजर पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले संचालन गर्ने नेपाल विद्युत प्राधिकरणको वि.नं. २०८१/८२ प्रा.५/३०४ (बागमती प्रदेश) खुला/ सिनियर कम्यूनिकेशन इक्विपमेन्ट अपरेटर पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले संचालन गर्ने नेपाल विद्युत प्राधिकरणको वि.नं. २०८१/८२ प्रा.५/३०३ (बागमती प्रदेश) खुला/समावेशी, प्राविधिक, इलेक्ट्रिकल, इलेक्ट्रिकल, तह-५, सुपरभाइजर पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग दिपायल कार्यालय, राजपुर, डोटीको विज्ञापन नं.१५७०१-१५७०६/०८१-८२(खुला/समावेशी) रा.प.अनं. प्रथम श्रेणी प्रशासन सेवा, लेखा समूहको नायब सुब्बा वा सो सरह पदमा महेन्द्रनगर परीक्षा केन्द्र राखी अनलाईन दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना