अपडेट
-
रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह (प्राविधिक), नायव मौसम विज्ञान सहायक र नायव जल विज्ञान सहायक पदको विज्ञापन रद्ध गरिएको सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१८१-१७१८३/०८१-८२ (आ.प्र/खुला तथा समावेशी) इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, वि. एण्ड आ. उपसमूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको पुनर्योग सम्बन्धि सूचना
-
नेपाल राष्ट्र बैंकको वि.नं. १३ र १४/२०८१ (खुला तथा समावेशी), सहायक द्वितीय श्रेणी, प्रशासन र प्राविधक सेवा, सहायक र सहायक (सूचना प्रविधि) पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन सम्वन्धी सूचना
-
रा.प. तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको द्वितीय चरणको परीक्षा कार्यक्रम संशोधन गरिएको सूचना
-
नेपाल नागरिक उड्डयन प्राधिकरणको आ.प्र, खुला तथा समावेशी तर्फको विभिन्न पदहरुको लिखित परीक्षाको संशोधित रोल नम्बरसहित परीक्षा केन्द्र निर्धारण गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७२११-१७२१२/०८१-८२ (खुला तथा समावेशी), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७२१०/०८१-८२ (आ.प्र.), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११३०७/०८१-८२ (आ.प्र.), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको परीक्षा केन्द्र वीरगञ्ज राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११३०७/०८१-८२ (आ.प्र.), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको परीक्षा केन्द्र लहान राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११३०७/०८१-८२ (आ.प्र.), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको परीक्षा केन्द्र जलेश्वर राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।