अपडेट
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४८५१-१४८५२/०८१-८२ (खुला/समावेशी), रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, सुपरीवेक्षक पदको लागि सुर्खेत र हुम्ला परीक्षा केन्द्र राखी आवेदन दिएका मध्ये दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको वि.नं. १२८५८/०८०-८१ (खुला), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), तामेलदार पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको परिमार्जित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
-
लोक सेवा आयोग, दिपायल कार्यालय राजपुर, डोटीको विभिन्न विज्ञापन १५८०१-१५८१८/०८१-८२ (खुला/समावेशी) अनुसार रा.प.अनं.प्रथम श्रेणी प्राविधिक र स्वास्थ्य सेवाको पाँचौं तहका पदहरुको महेन्द्रनगर परीक्षा केन्द्र राखि दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९५७/०८१-८२ (महिला), नेपाल कृषि सेवा, बागवानी समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९५३/०८१-८२ (खुला), नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सिनियर अपरेटर पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९५९-१२९६२/०८१-८२ (खुला तथा समावेशी), नेपाल विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), कम्प्युटर अपरेटर पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९६८-१२९६९/०८१-८२ (खुला, दलित), नेपाल स्वास्थ्य सेवा, हे.ई. समूह, पाँचौं तह, सि.अ.हे.व./हे.अ. पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९६७/०८१-८२ (खुला), नेपाल स्वास्थ्य सेवा, स्वास्थ्य मेडिकल रेकर्डस् समूह, पाँचौं तह, मेडिकल रेकर्डर सुपरभाइजर पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं.१२९६३-१२९६६/०८१-८२ (खुला तथा समावेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।