अपडेट
-
बुलेटिन बर्ष ४०, अङ्क-२९
-
नेपाल टेलिकम(नेपाल दूरसंचार कम्पनी लिमिटेड)को विज्ञापन नम्बर ७९/२०७८-७९ (खुला तथा समावेशी), प्राविधिक/प्राविधिक सेवा/समुह, तहः५, ओभरसियर पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को विज्ञापन नम्बर ९६-१०९/२०७६-७७ (आ.प्र./खुला तथा समावेशी), विभिन्न सेवा/समुह, श्रेणी तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९९-१६७०५।०७९-८०(खुला, समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको लागि परीक्षा केन्द्र सुर्खेत राखी Online बाट दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको परीक्षा भवन कायम गरिएको सूचना ।
-
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को विज्ञापन नम्बर ६६-९५/२०७६-७७ (आ.प्र./खुला तथा समावेशी), विभिन्न सेवा/समुह, श्रेणी तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि. नं. १२०९३/२०७८-७९ (खुला) नेपाल संघीय संसद सेवा, प्राविधिक समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सब-इलेक्ट्रिकल ओभरसियर पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता कार्यक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९९-१६७०५/०७९-८० (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.तृतीय श्रेणी(अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको महेन्द्रनगर परीक्षा केन्द्र राखी Online दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि. नं. १२०८६-१२०८८/२०७८-७९ (खुला,समावेशी) नेपाल शिक्षा सेवा, मु्द्रण समूह, मुद्रण व्यवस्थापन.उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), मुद्रण सहायक पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता कार्यक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नम्बर नं. १२०६९/०७८-७९ (दलित) नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, जनरल मेकानिकल उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक) मेकानिक्स पदको प्रयोगात्मक परीक्षा र अन्तरवार्ता सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10002/077-78 (खुला), प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. प्रथम श्रेणी नायव सुब्बा वा सो सरह पदको बैकल्पिक उम्मेद्वार सिफारिस गरिएको सूचना