अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाली सेनाको वि.नं. ०७९/८०/०१ (खुला तथा समावेशी), सैन्य पदमा श्री पुरानो गोरख गण, नारायणहिटी, काठमाडौंबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेद्वारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग बुटवल कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको विज्ञापन नं.०७९/८०/०२ अधिकृत क्याडेट पदमा मध्य पश्चिम पृतना हे.क्वा., बुटवल, रुपन्देहीबाट सञ्चालित आई.क्यू.परीक्षाबाट लिखित परीक्षामा छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग बुटवल कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको विज्ञापन नं.०७९/८०/१ सैन्य पदको श्री संग्राम शार्दूल गुल्म, धागिथुम व्यारेक, तम्घास, गुल्मीबाट लिखित परीक्षामा छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको विज्ञापन नं.०७९/८०/१ सैन्य पदको श्री गोरखदल गण, रामग्राम व्यारेक, परासी, नवलपरासीबाट लिखित परीक्षामा छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग बुटवल कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको विज्ञापन नं.०७९/८०/१ सैन्य पदको श्री नं.२२ बाहिनी अड्डा, रामनगर व्यारेक, बुटवलबाट लिखित परीक्षामा छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग बुटवल कार्यालयले सञ्चालन गर्ने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६९६-१६७०२/०७८-७९ (खुला तथा समावेशी), रा.प.तृतीय श्रेणी (अप्राविधिक), एकीकृत तथा संयुक्त परीक्षा प्रणाली अन्तर्गत शाखा अधिकृत वा सो सरह पदमा बुटवल र दाङ परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरुको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
नेपाल राष्ट्र बैंकको विज्ञापन नम्बर १०-११/२०७९ (खुला तथा समावेशी), विभिन्न समूह, तह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग महेन्द्रनगरबाट संचालन हुने नेपाली सेनाको सैन्य पदको श्री देवीदल गण तेघरी व्यारेक, कैलाली भर्ना छनौट केन्द्रवाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा केन्द्र सम्वन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६७५-१६६७७/०७९-८० (खुला/समावेशी), न्याय सेवा, सरकारी वकिल समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६७३-१६६७४/०७९-८० (खुला/समावेशी), न्याय सेवा, कानून समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा