अपडेट
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला तथा समावेशी), सैन्य पदमा श्री मध्य पृतना हे.क्वा. सुपारेटार, हेटौंडाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयले संचालन गर्ने राष्ट्रिय अनुसन्धान विभागकोअनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला तथा समावेशी), सैन्य पदमा श्री जबर जंग गण, देवीघाट व्यारेक, नुवाकोटबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला तथा समावेशी), सैन्य पदमा श्री शेर गण चोहर्वा व्यारेक, सिराहाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
-
लोक सेवा आयोग, जुम्ला कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला तथा समावेशी), सैन्य पदमा श्री नं. २४ बाहिनी अड्डा, देवलडाँडा ब्यारेक, जुम्लावाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला तथा समावेशी), सैन्य पदमा श्री नयाँ सबुज गण, भरतपुर ब्यारेक, चितवनबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नं. ०२/०७९/८० (खुला तथा समावेशी), नेपाल विशेष सेवा, रा.प.अनं. द्वितीय श्रेणी सरह, अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नं. ०२/०७९/८० (खुला तथा समावेशी), नेपाल विशेष सेवा, रा.प.अनं. द्वितीय श्रेणी सरह, अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. ११९०९।०७८-७९ (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०१८-१२०२०।२०७८-७९(खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), सिनियर मेकानिक्स पदमा काठमाडौं परीक्षा केन्द्र राखी प्रथम चरणको लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको द्वितीय चरणको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता सम्बन्धी सूचना।