अपडेट
-
नेपाल धितोपत्र बोर्डको विज्ञापन नम्बर ६/२०७९-८० (महिला),अधिकृत द्वितीय श्रेणी, निर्देशक (सि.ए) पदको पुनर्योग सम्बन्धी सूचना
-
लोक सेवा आयोग, दिपायल कार्यालयले सञ्चालन गर्ने नेपाली सेनातर्फको वि.नं.०७९/८०/०१ (खुला/समावेशी), सैन्य पदमा श्री भैरव प्रसाद गण, डोटी र श्री गुरु गोरख गुल्म, दार्चुलाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
नेपाल वायु सेवा निगमको पूर्व प्रकाशित विज्ञापन अनुसार खुला तथा समावेशी तर्फको विज्ञापन नम्बर १०/२०७९।८० वरिष्ठ प्राविधिक (एयरफ्रेम एण्ड इन्जिन) वायुयान मर्मत सम्भार, तह ५ को लिखित परीक्षाको परीक्षा केन्द्र परिवर्तन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६७९-१६६८३/०७९-८० (खुला/समावेशी), प्रशासन सेवा, सामान्य प्रशासन समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाली सेनाको वि.नं. ०७९/८०/०१ (खुला तथा समावेशी), सैन्य पदमा श्री बिष्णुदल गण, ब्राबल व्यारेक, धुन्चे, रसुवाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेद्वारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाली सेनाको वि.नं. ०७९/८०/०१ (खुला तथा समावेशी), सैन्य पदमा श्री नयाँ गोरख गण, रामेछापबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेद्वारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाली सेनाको वि.नं. ०७९/८०/०१ (खुला, समावेशी), सैन्य पदमा श्री शिवदल गण, गजुरी व्यारेक, धादिङबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेद्वारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाली सेनाको वि.नं. ०७९/८०/०१ (खुला, समावेशी), सैन्य पदमा श्री ईन्द्रबक्स गण, सुर्यविनायक व्यारेक, भक्तपुरबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेद्वारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाली सेनाको वि.नं. ०७९/८०/०१ (खुला तथा समावेशी), सैन्य पदमा श्री पुरानो गोरख गण, नारायणहिटी, काठमाडौंबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेद्वारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग बुटवल कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको विज्ञापन नं.०७९/८०/०२ अधिकृत क्याडेट पदमा मध्य पश्चिम पृतना हे.क्वा., बुटवल, रुपन्देहीबाट सञ्चालित आई.क्यू.परीक्षाबाट लिखित परीक्षामा छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना ।