अपडेट
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३१६/०७९-८० (आ.ज.), नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, रा.प.तृतीय श्रेणी, सहायक वन अधिकृत पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३१५/०७९-८० (महिला), नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प.तृतीय श्रेणी, सहायक संरक्षण अधिकृत पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको आयोगको विज्ञापन नं. १७३१४/०७९-८० (खुला), नेपाल वन सेवा, जनरल फरेष्ट्री र ने.पा. एण्ड वा.ला. समूह, रा.प.तृतीय श्रेणी, सहायक वन अधिकृत, सहायक संरक्षण अधिकृत पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३१०/०७९-८० (खुला) र १७३१३/०७९-८० (अपांग), नेपाल कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, रा.प.तृतीय श्रेणी, खाद्य अनुसन्धान अधिकृत पदमा नियुक्तिका लागि सिफारिश भएका उम्मेदवारहरुले प्राप्त गरेको कूल प्राप्ताङ्कको आधारमा रहेको एकमुष्ट योग्यताक्रमको सूची।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३१३/०७९-८० (अपांग), नेपाल कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, रा.प.तृतीय श्रेणी, खाद्य अनुसन्धान अधिकृत पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३१०/०७९-८० (खुला), नेपाल कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, रा.प.तृतीय श्रेणी, खाद्य अनुसन्धान अधिकृत पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९२-१६६९८/०७९-८० (खुला/समावेशी), न्याय सेवा, न्याय/कानून/सरकारी वकील समूह, राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा दिपायल परीक्षा केन्द्र राखी Online बाट दरखास्त स्वीकृत भएका उम्मेद्वारहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, खोटाङ कार्यालयको वि.नं. १०९५१/०७८-७९ (आ.प्र.), न्याय सेवा/न्याय समूह, प्रशासन सेवा/सामान्य प्रशासन समूह, प्रशासन सेवा/लेखा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, बागलुङ कार्यालय, बागलुङको वि. नं. १३४५२-१३४५६/२०७८-०७९ (खुला तथा समावेशी), संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तर्गत, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको एकमुष्ठ योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, बागलुङ कार्यालय, बागलुङको विज्ञापन नं. १३४५६/२०७८-०७९ (अपाङ्ग), एकिकृत तथा संयुक्त प्रणाली अन्तर्गत, रा.प.अनं. द्वितीय श्रेणी(अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरिएको सूचना ।