अपडेट
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10115,10116/078-79 (खुला), नेपाल वन सेवा, जनरल फरेष्ट्री/ ने.पा.एण्ड वा.ला. समूह रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), रेन्जर पदको उम्मेदवार सिफारिस गरिएको सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९६३-१२९६५/०७८-७९ (खुला तथा समावेशी), नेपाल विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), कम्प्युटर अपरेटर पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको वि.नं. ११४०८/०७८-७९ (खुला), नेपाल शिक्षा समूह, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस गरिएको सूचना
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको वि.नं. ११४०६/०७८-७९ (खुला), नेपाल विविध समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), कम्प्युटर अपरेटर पदको उम्मेदवार सिफारिस गरिएको सूचना
-
नेपाल टेलिकम (नेपाल दूरसंचार कम्पनी लिमिटेड)को वि.नं. ३१/२०७९-८० (आ.प्र.), प्रा. सेवा, टे. समूह, तह ८, वरिष्ट इन्जिनियर, टेलिकम पदको पुनर्योग सम्वन्धी सूचना
-
नेपाल विद्युत प्राधिकरणको वि.नं.२०७९-८०/प्र.४/९०८ (सुर्खेत) र २०७९-८०/प्र.४/८०८ (अत्तरिया) (खुला तथा समावेशी), अन्तर्गत प्रशासन सेवा/ प्रशासन समूह/प्रशासन उपसमूह, तह ४, सिनियर मिटर रिडर पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९१२/०७८-७९ (आ.ज.), नेपाल वन सेवा, ने.पा.एण्ड वा.ला. समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), रेन्जर पदको सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९१०-१३९११/०७८-७९ (खुला तथा समावेशी), कृषि सेवा, भेटेरिनरी समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), पशु स्वास्थ्य प्राविधिक पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९६२/२०७८-७९ (आ.ज.), नेपाल वन सेवा, नेशनल पार्क्स एण्ड वाइल्डलाइफ समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), रेन्जर पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४८५८-१४८५९/०७८-७९(खुला/समावेशी), नेपाल कृषि सेवा, खा.पो.तथा गु.नि. समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।