अपडेट
-
लोक सेवा आयोग, पोखरा कार्यालयको वि.नं. १२८५७/०७८-७९ (आ.प्र.), न्याय सेवा/न्याय समूह, प्रशासन सेवा/सामान्य प्रशासन समूह प्रशासन सेवा/लेखा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10009-10012/078-79 (खुला, समावेशी), विभिन्न सेवा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२९९/०७९-८० (खुला), १७३००/०७९-८० (महिला), १७३०१/०७९-८० (आ.ज.) र १७३०२/०७९-८० (मधेशी), नेपाल कृषि सेवा, बाली विकास, बाली संरक्षण र माटो विज्ञान समूह, रा.प.तृतीय श्रेणी, बाली विकास अधिकृत, बाली संरक्षण अधिकृत र माटो विज्ञ पदमा नियुक्तिका लागि सिफारिश भएका उम्मेदवारहरुले प्राप्त गरेको कूल प्राप्ताङ्कको आधारमा रहेको एकमुष्ट योग्यताक्रमको सूची ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३०२/०७९-८० (मधेशी), नेपाल कृषि सेवा, बाली संरक्षण समूह, रा.प.तृतीय श्रेणी, बाली संरक्षण अधिकृत पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३०१/०७९-८० (आ.ज.), नेपाल कृषि सेवा, बाली विकास समूह, रा.प.तृतीय श्रेणी, बाली विकास अधिकृत पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३००/०७९-८० (महिला), नेपाल कृषि सेवा, बाली संरक्षण समूह, रा.प.तृतीय श्रेणी, बाली संरक्षण अधिकृत पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२९९/०७९-८० (खुला), नेपाल कृषि सेवा, बाली विकास, बाली संरक्षण र माटो विज्ञान समूह, रा.प.तृतीय श्रेणी, बाली विकास अधिकृत, बाली संरक्षण अधिकृत र माटो विज्ञ पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. ११९०८/०७८-७९ (आ.प्र.), न्याय सेवा/न्याय समूह, प्रशासन सेवा/सामान्य प्रशासन समूह र लेखापरीक्षण सेवा, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६९२-१६६९८।०७९-८० (खुला, समावेशी), नेपाल न्याय सेवा, न्याय/कानून/सरकारी वकील समूह, राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेद्वारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाल टेलिकम (दूरसञ्चार कम्पनी लिमिटेड) को विज्ञापन नं. ६१/०७९/८०(खुला तथा समावेशी) तह-४, सहायक पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।