अपडेट
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विभिन्न विज्ञापन नं., सेवा, समूह, उपसमूह भएको राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), नायब सुब्बा वा सो सरह पदमा जलेश्वर परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग धनकुटा कार्यालय, धनकुटाको विज्ञापन अनुसार रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक) पदहरुमा इलाम परीक्षा केन्द्र राखि अनलाईन दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
नागरिक लगानी कोषको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फका विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग दिपायल कार्यालय, राजपुर,डोटीको विज्ञापन अनुसार रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवाको पाँचौं तहका पदहरुमा महेन्द्रनगर परीक्षा केन्द्र राखि अनलाईन दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालयको रा.प.अनं. प्नथम श्रेणी, नायब सुब्बा वा सो सरह (प्राविधिक) पदको विभिन्न विज्ञापनहरुको लागि दाङ परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विभिन्न विज्ञापन नं., रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक) पदको लागि बुटवल परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विभिन्न विज्ञापन नम्बर रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), पदको जुम्ला परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग काठमाडौं कार्यालयको विज्ञापन नं. १२००१-१२००७/०७९-८० (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल/हाइवे/इरिगेशन/हाइड्रोलोजी उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), सब-इन्जिनियर पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग काठमाडौं कार्यालयको विज्ञापन नं. १२०२५-१२०३०/०७९-८० (खुला तथा समावेशी), नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) कम्प्युटर अपरेटर पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नं. १४४६६/०७७-७८, नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सिनियर गेम स्काउट पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।