अपडेट
-
इलाम कार्यालय - नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला तथा समावेशी), सैन्य पदमा श्री रणशेर गण, ओदिन ब्यारेक, पाँचथरबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२०१५-१२०१७/०७८-७९ (खुला/समावेशी), इञ्जि. सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, सिनियर अपरेटर पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२०१४/०७८-७९ (खुला), इञ्जि. सेवा, इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उपसमूह, इलेक्ट्रिकल सब इञ्जिनियर पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२०१०-१२०११/०७८-७९ (खुला/समावेशी), इञ्जि. सेवा, सिभिल समूह, वि. एण्ड आ. उपसमूह, सब इञ्जिनियर पदको लिखित नतिजा
-
राष्ट्रिय बीमा कम्पनी लिमिटेड, विज्ञापन नं. ५/२०७९-८० (आ.प्र.) र ९/२०७९-८० (खुला), प्रशासन सेवा, ५ तह तथा सहायक `क' पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नं. १०००१-१०००६/०७९-८० (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको, इलाम परीक्षा केन्द्रबाट प्रथम चरणको लिखित परीक्षामा उत्तीर्ण भएका सम्पूर्ण उम्मेदवारहरुको द्वितीय चरणको परीक्षा भवन कायम गरिएको सूचना ।
-
राष्ट्रिय बीमा कम्पनी लिमिटेड, विज्ञापन नं. ४/२०७९-८० (आ.प्र.) र ८/२०७९-८० (खुला तथा समावेशी), प्रशासन सेवा, ६ तह तथा सहायक व्यवस्थापक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं ११९०१-११९०७।२०७९-८०(खुला तथा समावेशी), राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदमा काठमाडौं परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
राष्ट्रिय बीमा कम्पनी लिमिटेड, विज्ञापन नं. ३ (आ.प्र.), ४, ५ र ७/२०७९-८० (खुला तथा समावेशी), प्रशासन सेवा, ७ तह तथा विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२८५१-१२८५६/०७९-८० (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदमा पोखरा परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण गरी द्वितीय चरणको लिखित परीक्षाको लागि छनौट भएका सम्पूर्ण उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।