अपडेट
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६९५-१६७०१/०८०-८१ (खुला तथा समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत, राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६७०६-१६७१२/०७९-८० (खुला र समावेशी), राष्ट्रिय मानव अधिकार सेवा, अधिकृत तृतीय श्रेणी (अप्राविधिक), मानव अधिकार अधिकृत पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०३६।२०७९-८० (महिला), नेपाल संघीय संसद सेवा, शिक्षा तथा मुद्रण समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), सिनियर प्रेस टेक्निसियन पदमा काठमाडौं परीक्षा केन्द्र राखी प्रथम चरणको लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको द्वितीय चरणको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५८१२-१५८१४/०७९-८० (खुला/समावेशी) नेपाल विवध सेवा, रा.प.अनं.प्रथम श्रेणी (प्रा.), कम्प्युटर अपरेटर पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९५८/२०७९-८० (खुला), नेपाल स्वास्थ्य सेवा, हे.ई. समूह, पाँचौं तह, सि.अ.हे.व. पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९१०-१३९१३/०७९-८० (खुला तथा समावेशी), नेपाल विविध सेवा, रा.अनं. प्रथम श्रेणी (प्राविधिक), कम्प्युटर अपरेटर पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०१६-१२०१७।०७९-८० (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, जनरल मेकानिकल उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), मेकानिकल सुपरभाइजर पदको एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०१७।०७९-८० (पि.क्षे.), नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, जनरल मेकानिकल उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), मेकानिकल सुपरभाइजर पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०१६।०७९-८० (खुला), नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, जनरल मेकानिकल उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), मेकानिकल सुपरभाइजर पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९५५-१२९५७/०७९-८० (खुला तथा समावेशी), नेपाल विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), कम्प्युटर अपरेटर पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।