अपडेट
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९५३/०७९-८० (मधेसी), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सिनियर अपरेटर पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९६३/०७९-८० (खुला), नेपाल स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, पाँचौं तह, रेडियोग्राफर पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९५९-१२९६१/०७९-८० (खुला तथा समावेशी), नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ्ग समूह, पाँचौं तह, स्टाफ नर्स पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९५८/०७९-८० (खुला), नेपाल स्वास्थ्य सेवा, हे.इ. समूह, पाँचौं तह, सि.अ.हे.व पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९५२/०७९-८० (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, जनरल मेकानिकल उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) मेकानिकल सुपरभाइजर पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९५१/०७९-८० (आ.ज.), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) सब-इञ्जिनियर पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९५५-१२९५७/०७९-८० (खुला तथा समावेशी), नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) कम्प्युटर अपरेटर पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयले संचालन गर्ने लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि. नं. १२०२५-१२०३०/०७९-८०(खुला,समावेशी), रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), विविध सेवा, कम्प्युटर अपरेटर पदमा हेटौंडा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विभिन्न विज्ञापन नं., सेवा, समूह, उपसमूह भएको राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), नायब सुब्बा वा सो सरह पदमा विरगंज परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विभिन्न विज्ञापन नं., सेवा, समूह, उपसमूह भएको राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), नायब सुब्बा वा सो सरह पदमा लाहान परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।