अपडेट
-
लोक सेवा आयोग पोखरा कार्यालयको विज्ञापन नं. १२८५८/०७८-७९ (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार पदको वैकल्पिक उम्मेदवारहरू सिफारिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको वि.नं. ११३११/०७६-७७ (महिला), संयुक्त तथा एकीकृत सेवा समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचना
-
निजामती कर्मचारी अस्पताल, विज्ञापन नं. १, ४, ५, ६, ७ र ९/२०७९-८० (सिमित), प्राविधिक सेवा, विभिन्न समूह/उपसमूह, विभिन्न तह तथा विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
राष्ट्रिय बीमा संस्थान, विज्ञापन नं. ७, ८, १०, १२, १३ र १४ /२०७९-८० (आ.प्र., खुला तथा समावेशी), विभिन्न तह तथा विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको बिज्ञापन नं १६३०३/०७८-७९, प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. द्वितीय श्रेणी, सह-लेखापाल पदको पदको बैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०२/०७७-७८ (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प. अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सुचना ।
-
लोक सेवा आयोग इलाम कार्यालयको वि.नं. १०६०२-१०१०६०६/०७९-८०, एकीकृत तथा संयुक्त सेवा, रा.प.अनं द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा
-
लोक सेवा आयोग खोटाङ कार्यालयको वि.नं. १०९५२-१०९५६/०७९-८०, एकीकृत तथा संयुक्त सेवा, रा.प.अनं द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10002/077-78, प्रशासन, राजस्व, रा.प.अनं. प्रथम, नायब सुब्बा वा सो सरह पदको बैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10108/078-79, सिनियर अपरेटर पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता कार्यक्रम तोकिएको सूचना