अपडेट
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५८०१-१५८०७/०७८–७९ (खुला/समावेशी), इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल/हाइवे उपसमूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), सव-इन्जिनियर पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला/समावेशी), सैन्य पदको श्री उत्तर पश्चिम हे.क्वा. निमारे ब्यारेक सुर्खेत, भर्ना केन्द्रको लिखित परीक्षाको नतिजा पुनर्योग सम्बन्धी सूचना ।
-
बुलेटिन बर्ष ४१, अङ्क-१३ (२०८०।६।२४)
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९५७/०७८-७९ (खुला), नेपाल इञ्जिनियरिङ सेवा, इलेक्ट्रोनिक्स एण्ड टेलिकम्युनिकेशन समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सञ्चार सहायक पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९५६/०७८-७९ (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), इलेक्ट्रिसियन पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९०६/०७८-७९ (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), इलेक्ट्रिसियन पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको विज्ञापन नं. १२८५८-१२८६३/०७९-८० (खुला/समावेशी), एकीकृत परीक्षा अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा
-
नेपाल कृषि अनुसन्धान परिषद्को मिति २०८०।०६।१८ मा प्रकाशित आ.प्र., खुला तथा समावेशी तर्फका विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम संशोधन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९५१-१२९५५/०७८-७९ (खुला तथा समावेशी), इञ्जिनियरिङ सेवा, सिभिल समूह, जनरल/हाइवे/स्यानिटरी उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सब-इञ्जिनियर पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, दाङ कार्यालय, तुलसीपुरबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला/समावेशी), सैन्य पदको श्री बटुक दल गण, रोल्पा र श्री नं. ४ बाहिनी अड्डा, नेपालगञ्ज भर्ना केन्द्रको लिखित परीक्षाको पुनर्योग सम्बन्धी सूचना ।