अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. ११९०९।०७८-७९ (खुला), नेपाल लेखापरीक्षण सेवा, राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), लेखापरीक्षण निरीक्षक पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
निजामती कर्मचारी अस्पतालको विज्ञापन नं. १० देखि २९/२०७९-८० (सिमित), अन्तर्गत विभिन्न सेवा, समूह/उपसमूह, तह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं १०१०१-१०१०७/०७८-७९ (खुला/समावेशी), इञ्जि. सेवा, सिभिल समूह, जनरल/हाइवे उपसमूह, सब –इञ्जिनियर पदको लिखित पुनर्योग नतिजा
-
लोक सेवा आयोग, धनकुटा कार्यालय, धनकुटाको विज्ञापन नं. १०००८-१००१३/०७९-८० (खुला/समावेशी), एकीकृत परीक्षा अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा ।
-
नेपाल कृषि अनुसन्धान परिषद्को पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फका विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं 17273/079-80,मेकानिकल इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार उम्मेद्वार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10001/078-79, प्रशासन, लेखा, रा.प.अनं. प्रथम, लेखापाल पदको बैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०२/०७७-७८ (खुला), नेपाल न्याय सेवा, न्याय समूह, रा.प. अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सुचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला तथा समावेशी), सैन्य पदमा श्री उपत्यका पृतना हे.क्वा.,नारायणहिटी, काठमाडौंबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
-
राष्ट्रिय अनुसन्धान विभागको पूर्व प्रकाशित विज्ञापन अनुसार खुला तथा समावेशी तर्फको अनुसन्धान अधिकृत पदको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सम्बन्धी सूचना