अपडेट
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४८५६-१४८५७/०७८-७९(खुला/समावेशी), नेपाल इञ्जि. सेवा, सर्भे समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सर्भेक्षक पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10109-10110/078-79, इञ्जिनियरिङ्ग सेवा सर्भे समूह सर्भेक्षक पदको उम्मेदवार सिफारिस गरिएको सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९०२-१३९०४/०७८-७९ (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सब-इञ्जिनियर पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयबाट सञ्चालन हुने श्री राष्ट्रिय अनुसन्धान विभाग, नेपालको वि.नं. ०२/०७९-८०, अनुसन्धान सहायक पदमा थप भएका परीक्षार्थीको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२००१/०७८-७९ (आ.ज.), नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), सुपरीवेक्षक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
राष्ट्रिय न्यायिक प्रतिष्ठानको विज्ञापन नं. ७ र ८/२०७९-८० (खुला तथा समावेशी),अन्तर्गत विभिन्न समूह, श्रेणी तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फका विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, जलेश्वर कार्यालय, जलेश्वरको विज्ञापन नं. ११३०९-११३१५/०७९-८० (खुला/समावेशी), एकीकृत परीक्षा अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको वि.नं. ११४०१-११४०२/०७८-७९ (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सर्भे समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सर्भेक्षक पदको उम्मेदवार सिफारिस एवं एमुष्ट योग्यताक्रम सम्बन्धी सूचना
-
लोक सेवा आयोग, दिपायल कार्यालय, डोटीबाट संचालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला/समावेशी), श्री रणबम गण, दह ब्यारेक, डडेल्धुराको सैन्य पदको लिखित परीक्षाको पुनर्योग नतिजा सूचना