अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२०२६,१२०२७,१२०३१/०७८-७९ (खुला/समावेशी), कृषि सेवा, मत्स्य/ला.पो.डे.डे./ भेटेरिनरी समूह, प्राविधिक सहायक, पशु सेवा प्राविधिक / पशु स्वास्थ प्राविधिक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२०२५/०७८-७९ (दलित), इञ्जि. सेवा, केमेष्ट्री समूह, असिष्टेण्ट केमिष्ट पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२०२४/०७८-७९ (खुला), इञ्जि. सेवा, मेटेरियोलोजी समूह, मौसम विज्ञान सहायक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नं. ०२/०७९/८० (खुला तथा समावेशी), नेपाल विशेष सेवा, रा.प.अनं. द्वितीय श्रेणी, अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९०८-११९१२/०७९-८० (खुला,समावेशी), राष्ट्रिय मानव अधिकार सेवा, सहायक प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा र लेखापाल पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, बुटवल कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नं. ०२/०७९/८० (खुला तथा समावेशी), नेपाल विशेष सेवा, रा.प.अनं. द्वितीय श्रेणी, अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
बुलेटिन बर्ष ४१, अङ्क-११ (२०८०।६।१०)
-
काठमाडौं उपत्यका खानेपानी लिमिटेड, विज्ञापन नं. २२, २७, २८, २९ र ३०/०७७-०७८ (आ.प्र., खुला तथा समावेशी), विभिन्न सेवा/समूह, विभिन्न तह तथा विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला तथा समावेशी), सैन्य पदमा श्री नं. २३ बाहिनी अड्डा, शेराडिल ब्यारेक, बागलुङबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने राष्ट्रिय अनुसन्धान विभाग, नेपालतर्फको वि.नं. ०२/ ०७९-८० (खुला,समावेशी), अनुसन्धान सहायक, नेपाल विशेष सेवा, रा.प.अनं.द्वितीय श्रेणी सरह पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना