अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला तथा समावेशी), सैन्य पदमा श्री नं. ६ बाहिनी अड्डा, बैरेनी व्यारेक, धादिङबाट लिखित परीक्षामा छनौट भएका उम्मेदवारहरुको नतिजा प्रकाशन गरिएको सूचना।
-
लोक सेवा आयोग, पोखरा कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नं. ०२/०७९/८० (खुला तथा समावेशी), नेपाल विशेष सेवा, रा.प.अनं. द्वितीय श्रेणी, अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं 12958-12959/078-79 (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम (प्राविधिक) श्रेणी, सिनियर अपरेटर पदको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता हुने स्थान, मिति र समय तोकिएको सम्बन्धी सूचना ।
-
काठमाडौं उपत्यका खानेपानी लिमिटेड, विज्ञापन नं. ४३ देखि ४७/०७७-०७८ (खुला तथा समावेशी), विभिन्न सेवा/समूह, ५ तह तथा विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयले संचालन गर्ने राष्ट्रिय अनुसन्धान विभागकोअनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, दिपायल कार्यालय, डोटीबाट संचालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला/समावेशी), सैन्य पदमा श्री रणबम गण, दह ब्यारेक, डडेल्धुराबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला तथा समावेशी), सैन्य पदमा श्री गरुडदल गण, रामनगर व्यारेक, बुटवलबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारको लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग, खोटाङ कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला तथा समावेशी), सैन्य पदमा श्री नं. १८ बाहिनी अड्डा, भुल्के ब्यारेक, उदयपुरबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला तथा समावेशी), सैन्य पदमा श्री मध्य पृतना हे.क्वा. सुपारेटार, हेटौंडाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयले संचालन गर्ने राष्ट्रिय अनुसन्धान विभागकोअनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना