अपडेट
-
लोक सेवा आयोग, खोटाङ कार्यालयको विज्ञापन नं. १०९५१/०७९-८० (आ.प्र.) र विज्ञापन नं. १०९५२-१०९५६/०७९-८० (खुला तथा समावेशी), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको ११४३१/०७८-७९ (मधेसी), नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सिनियर गेम स्काउट पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचना
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नं. ०२/०७९/८० (खुला तथा समावेशी) अनुसन्धान सहायक पदको प्रथम चरणको परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयले सञ्चालन गर्ने स.प्र.बल नेपालको, वि.नं.०६/०७९/०८०(खुला, समावेशी), स.प्र. जवान पदमा स.प्र.बल नेपाल, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, बर्दिवास, महोत्तरीबाट लि.प.का लागि छनौट भएका उम्मेदवारको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको वि.नं. ०२/०७९/८० (खुला तथा समावेशी) अनुसन्धान सहायक पदको दोस्रो चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग,काठमाडाैं कार्यालयको बिज्ञापन नं ११९१४-११९१९/०७९-८०(खुला,समावेशी), राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा काठमाडौं परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरुको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, बागलुङ कार्यालय, बागलुङको वि.नं. १३५०२/०७८-७९ (खुला), नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), गणक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचना ।
-
लोक सेवा आयोग, दाङ कार्यालयको वि.नं. १४४०१/०७९-८० (आ.प्र.) र वि.नं. १४४०२-१४४०७/०७९-८० (खुला तथा समावेशी) रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
राष्ट्रिय अनुसन्धान विभागको वि.नं. ०१/०७९-८०, विशेष सेवा, रा.प.तृतीय श्रेणी, अनुसन्धान अधिकृत पदको पुनर्योग सम्वन्धी सूचना
-
नेपाली सेनाको आ.व.२०७९/८० का विभिन्न विज्ञापनहरु (आ.प्र. खुला तथा समावेशी), अन्तर्गत विभिन्न सेवा/समूह/उपसमूह, पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना