अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०२५/०७८-७९ (दलित), नेपाल इञ्जिनियरिङ सेवा, केमेष्ट्री समूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), असिष्टेण्ट केमिष्ट पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०२४/०७८-७९ (खुला), नेपाल इञ्जिनियरिङ सेवा, मेटेरियोलोजी समूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), मौसम विज्ञान सहायक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, दिपायल कार्यालय, राजपुर, डोटीको विभिन्न वि.नं. हरुको रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक) खरिदार वा सो सरह तथा स्वास्थ्य सेवाका चौथो तहका विभिन्न पदहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको वि.नं. १५४०१-१५४०३/०७९-८० (खुला तथा समावेशी), रा.प.अनं. द्बितीय श्रेणी (प्राविधिक), मेकानिक्स पदको डोल्पाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको विभिन्न वि.नं. हरुकाे रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक) खरिदार वा सो सरह विभिन्न पदहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको विभिन्न वि.नं.हरुकाे रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक) तर्फका विभिन्न पदहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालय, बुटवलको विज्ञापन नं. १३८०८-१३८१२/०७९-८० (खुला/समावेशी), एकीकृत परीक्षा अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको पुनर्योग नतिजा
-
लोक सेवा आयोग, जलेश्वर कार्यालय, जलेश्वरको विज्ञापन नं. ११३०९-११३१५/०७९-८० (खुला/समावेशी), एकीकृत परीक्षा अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको पुनर्योग नतिजा
-
लोक सेवा आयोग, धनकुटा कार्यालय, धनकुटाको विज्ञापन नं. १०००८-१००१३/०७९-८० (खुला/समावेशी), एकीकृत परीक्षा अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको पुनर्योग नतिजा
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं १२९७७/०७८-७९ (खुला), स्वास्थ्य सेवा, मेडिकल रेकर्डस् समूह, मेडिकल रेकर्डर सुपरभाइजर पदको लिखित नतिजा