अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको (आ.व.०८०-८१) राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) पदहरु तिब्बती भाषा सहायक,फोटोग्राफर, भिडियोग्राफर, रेकडिङ्ग अपरेटर/माइक सञ्चालक र स्वास्थ्य सेवा, पाँचौ तह, स्वास्थ्य शिक्षा टेक्निसियन पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६७७/०८०-८१ (मधेशी), नेपाल लेखापरीक्षण सेवा, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६५८/०८०-८१ (खुला), विज्ञापन नं. १६६७५/०८०-८१ (महिला), विज्ञापन नं. १६६७६/०८०-८१ (मधेशी), नेपाल प्रशासन सेवा, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको उम्मेदवार सिफारिश तथा एकमुष्ठ योग्यताक्रमसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६५६/०८०-८१ (खुला), नेपाल न्याय सेवा, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, खोटाङ कार्यालय दिक्तेलको वि.नं. ११००१/०७९-८० (खुला), नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), गणक पदमा उम्मेदवार सिफारिस गरिएको सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं 14869/079-80,सिनियर मिस्त्री पदको सिफारिस सम्बन्धी सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालयको वि.नं. १२९६४/०७९-८० (मधेसी), नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), गणक पदमा उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०७३।०७९-८० (खुला), नेपाल इञ्जिनियरिङ सेवा, मेटेरीयोलोजी समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), नायव मौसम विज्ञान सहायक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालय, हेटौंडाको वि.नं. १२५५२-१२५५३/०७९-८० (खुला तथा आ.ज.), इञ्जि. सेवा, सर्भे समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक),अमिन पदको एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालय, हेटौंडाको वि.नं. १२५५३/०७९-८० (आ.ज.), इञ्जि. सेवा, सर्भे समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक),अमिन पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।