अपडेट
-
नेपाल प्रहरीको पूर्व प्रकाशित विज्ञापन अनुसार खुला तथा समावेशी तर्फका विभिन्न प्राविधिक प्रहरी नायब निरीक्षक तथा प्राविधिक प्रहरी सहायक निरीक्षक पदको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
नेपाली सेनाको पूर्व प्रकाशित विज्ञापन अनुसार सैन्य पदको खुला तथा समावेशी तर्फको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्वर १६६९५-१६७०१/०८०-८१ (खुला तथा समावेशी) एकिकृत परीक्षा अन्तर्गत रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको प्रथम चरणको लिखित नतिजा
-
नेपाल परराष्ट्र सेवा, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरह पद (अप्राविधिक) को बढुवा सूचना तथा विज्ञापन रद्द गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको नायब सुब्बा वा सो सरह पद (अप्राविधिक) को पदसंख्या संशोधन सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं ११९०१-११९०६/०८०-८१(खुला,समावेशी), राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, नायब सुब्बा वा सो सरह पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०९८-१२१०४/०७९-८० (खुला तथा समावेशी), नेपाल वन सेवा, नेशनल पार्कस् एण्ड वाइल्ड लाइफ समूह, श्रेणी विहीन, गेमस्काउट पदको शारीरिक तन्दुरुस्ती परीक्षण परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नं. १४७५१-१४७५६/०८०-८१ (खुला/समावेशी) रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरह पदको लागि सुर्खेत र हुम्ला परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत उम्मेदवारहरूको प्रथम चरणको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १०००१-१०००६।०८०-८१ (खुला, समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको लागि दिक्तेल, खोटाङ परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका सम्पूर्ण उम्मेद्वारहरुको प्रथम चरणको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
कृषि विकास बैक लिमिटेडको कार्यक्षमता मूल्यांकन बढुवा, आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी विज्ञापन सम्बन्धी सूचना (२०८०।११।११)