अपडेट
-
लोक सेवा आयोग, काठमाडौंं कार्यालयले सञ्चालन गर्ने नेपाल बैंक लिमिटेडको विज्ञापन नं. १५/२०७९-८० (खुला तथा समावेशी), तह-४, सहायक पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
राष्ट्रिय वाणिज्य बैंकको विज्ञापन नं.७३/२०७९-८० (बागमति प्रदेश अन्तर्गत (उपत्यका बाहिर)का कार्यालय), प्रशासन सेवा, प्रशासन समूह, तह-४, सहायक पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यक्षमता मूल्यांकन बढुवा र खुलाको विज्ञापन सम्बन्धी सूचना (२०८०।१०।२६)
-
नेपाल बीमा प्राधिकरणको खुला तथा समावेशी तर्फको विज्ञापन सम्बन्धी सूचना (२०८०।१०।२६)
-
नेपाली सेनाको पूर्व प्रकाशित विज्ञापन अनुसार प्राविधिक उपसेनानी तर्फको आ.प्र., खुला तथा समावेशी तर्फका विभिन्न पदको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
प्रतिभा डबली कार्यक्रममा नविन सोच/इनोभेटिभ आइडिया पेश गर्ने सम्बन्धी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचना।
-
लोक सेवा आयोग, बुटवल कार्यालयले सञ्चालन गर्ने नेपाल बैंक लिमिटेडको वि. नं. १७/२०७९-८० (खुला तथा समावेशी), तह-४, सहायक पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयले सञ्चालन गर्ने नेपाल बैंक लिमिटेडको विभिन्न विज्ञापन नं. र पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
राष्ट्रिय वाणिज्य बैंकको विज्ञापन नं. ७४/२०७९-८० (गण्डकी प्रदेश र सो अन्तर्गतका कार्यालय), प्रशासन सेवा, प्रशासन समूह, तह-४, सहायक पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
राष्ट्रिय वाणिज्य बैंकको विज्ञापन नं. ७५/२०७९-८० (लुम्बिनी प्रदेश र सो अन्तर्गतका कार्यालय), प्रशासन सेवा, प्रशासन समूह, तह-४, सहायक पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना