अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९१०।०७८-७९ (महिला), एकीकृत र संयुक्त, रा.प.अनं द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, बुटवल कार्यालयले सञ्चालन गर्ने केन्द्रीय कार्यालयको वि.नं. १७३११-१७३१८/०८०-८१ (खुला तथा समावेशी) रा.प.तृतीय श्रेणी (प्राविधिक), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण र अंग्रेजी उपसमूह, विद्यालय निरीक्षक र प्राविधिक अधिकृत पदको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ६७/२०७९/०८० (महिला), तह-५, वरिष्ठ सहायक (नगद) पदको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ६०/२०७९/०८० (खुला तथा समावेशी), तह-५, वरिष्ठ सहायक पदको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ५४/२०७९/०८० (खुला), तह-६, सहायक प्रबन्धक (नगद) पदको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ४३/२०७९/०८० (खुला तथा समावेशी), तह-६, सहायक प्रबन्धक पदको परीक्षा भवन कायम गरिएको सूचना ।
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोग अन्तर्गत विभिन्न विज्ञापन नं.(खुला तथा समावेशी), सेवा/समूह/उपसमूह, ९ख तह तथा सहायक प्राध्यापक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विभिन्न विज्ञापन नं. र पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने केन्द्रीय कार्यालयको वि.नं. १७३११-१७३१८/०८०-८१ (खुला/समावेशी) रा.प.तृतीय श्रेणी (प्राविधिक), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण र अंग्रेजी उपसमूह, विद्यालय निरीक्षक र प्राविधिक अधिकृत पदको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने राष्ट्रिय वाणिज्य वैंकतर्फ वि.नं. ६३/२०७९/८० (आ.ज.), वरिष्ठ सहायक (नगद), प्रशासन, नगद, ५ (कोशी प्रदेश र सो अन्तर्गतका कार्यालय) पदको परीक्षा भवन कायम गरिएको सूचना