अपडेट
-
नेपाल परराष्ट्र सेवा, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरह पद (अप्राविधिक) को बढुवा, आ.प्र. तथा खुला पदको विज्ञापन गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९०४।०७८-७९ (मधेशी), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९१०।०७७-७८ (खुला), एकीकृत र संयुक्त, रा.प.अनं द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०८९।०७८-७९ (खुला), नेपाल शिक्षा सेवा, पुरातत्व समूह, पुरातत्व उपसमूह, रा.प.अनं द्वितीय श्रेणी (प्राविधिक), सहायक गाइड पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
नेपाल प्रहरीको पूर्व प्रकाशित विज्ञापन अनुसार खुला तथा समावेशी तर्फका विभिन्न प्राविधिक प्रहरी नायब निरीक्षक तथा प्राविधिक प्रहरी सहायक निरीक्षक पदको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
नेपाली सेनाको पूर्व प्रकाशित विज्ञापन अनुसार सैन्य पदको खुला तथा समावेशी तर्फको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्वर १६६९५-१६७०१/०८०-८१ (खुला तथा समावेशी) एकिकृत परीक्षा अन्तर्गत रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको प्रथम चरणको लिखित नतिजा
-
नेपाल परराष्ट्र सेवा, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरह पद (अप्राविधिक) को बढुवा सूचना तथा विज्ञापन रद्द गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको नायब सुब्बा वा सो सरह पद (अप्राविधिक) को पदसंख्या संशोधन सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं ११९०१-११९०६/०८०-८१(खुला,समावेशी), राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, नायब सुब्बा वा सो सरह पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।