अपडेट
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को विज्ञापन नं. ३४, ३५, ३६ र ५५/२०८०-८१ (आ.प्र. तथा खुला), तह ८, विभिन्न सेवा, समूह र पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं.१५८१६/०८०-८१(महिला), नेपाल स्वास्थ्य सेवा, विविध समूह, सहायक पाँचौ तह, बायोमेडिकल टेक्निसियन पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५८१५/०८०-८१ (महिला), नेपाल स्वास्थ्य सेवा, फिजियोथेरापी समूह, सहायक पाँचौ तह, सहायक फिजियोथेरापिष्ट पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५८०५/०८०-८१ (महिला), नेपाल इन्जिनियरिङ्ग सेवा, इलेक्ट्रीकल इन्जिनियरिङ्ग समूह, जनरल इलेक्ट्रीकल इन्जिनियरिङ्ग उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), इलेक्ट्रिसियन पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको वि.नं. १२९७५/०८०-८१ (खुला), नेपाल स्वास्थ्य सेवा, विविध समूह, पाँचौं तह, बायोमेडिकल टेक्निसियन पदमा उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको वि.नं. १२९७४/०८०-८१ (महिला), नेपाल स्वास्थ्य सेवा, फार्मेसी समूह, पाँचौं तह, फार्मेसी सहायक पदमा उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९६५-१२९६७/०८०-८१ (खुला तथा समावेशी), नेपाल विविध सेवा, रा.प.अनं.प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको सिफारिस एवं एकमुष्ठ योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०३७।०८०-८१ (खुला), नेपाल शिक्षा सेवा, पुरातत्व समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), तिब्बती भाषा सहायक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०३४-१२०३५।०८०-८१ (खुला तथा समावेशी), नेपाल शिक्षा सेवा, पुरातत्व समूह, संग्रहालय उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०३६।०८०-८१ (आ.ज.), नेपाल शिक्षा सेवा, पुरातत्व समूह, संग्रहालय उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको सिफारिश सम्बन्धी सूचना।