अपडेट
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं १२८५१-१२८५६/०८०-८१ (खुला तथा समावेशी), नेपाल न्याय सेवा, न्याय र सरकारी वकील समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित नतिजा ।
-
लोक सेवा आयोग, काठमाडौैं कार्यालयको बिज्ञापन नं ११९०१-११९०६/०८०-८१ (खुला तथा समावेशी), न्याय/परराष्ट्र/प्रशासन/लेखापरीक्षण सेवा, न्याय/कानुन/सरकारी वकिल/सामान्य प्रशासन/लेखा/राजस्व समूह, रा.प.अनं.प्रथम श्रेणी(अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको कम्प्युटर सीप परीक्षणको सूचना ।
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं ११९०१ र ११९०४ /०८०-८१ (खुला तथा समावेशी), प्रशासन सेवा, राजस्व समुह, रा.प.अनं.प्रथम श्रेणी(अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित नतिजा।
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं ११९०१-११९०४ र ११९०६/०८०-८१ (खुला तथा समावेशी), प्रशासन/लेखापरीक्षण सेवा, लेखा समुह, रा.प.अनं.प्रथम श्रेणी(अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित नतिजा।
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं ११९०१-११९०६/०८०-८१ (खुला तथा समावेशी), प्रशासन सेवा, सामान्य प्रशासन समुह, रा.प.अनं. प्रथम श्रेणी(अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित नतिजा।
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं ११९०१-११९०४/०८०-८१ (खुला तथा समावेशी), परराष्ट्र सेवा, रा.प.अनं. प्रथम श्रेणी(अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित नतिजा।
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं ११९०१-११९०५/०८०-८१ (खुला तथा समावेशी), न्याय सेवा, न्याय, कानून र सरकारी वकिल समूह, रा.प.अनं. प्रथम श्रेणी(अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित नतिजा।
-
नेपाल विद्युत प्राधिकरणको वि.नं. प्रा.९/३/०८०-८१(खुला र दलित), प्राविधिक सेवा, इलेक्ट्रिकल समूह, इलेक्ट्रिकल उपसमूह, तह ९, उपप्रबन्धक पदको पुनर्योग सम्वन्धी सूचना
-
नेपाल राष्ट्र बैंकको विज्ञापन नं. १२/२०८१ (खुला तथा समावेशी), प्रशासन सेवा, अधिकृत तृतीय श्रेणी, सहायक निर्देशक पदको प्रथम चरणको पूर्व योग्यता परीक्षा नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालयको वि.नं. १२९५८/०८०-८१ (महिला), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सिनियर मेकानिक्स पदमा उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।