अपडेट
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नं. १४७५१-१४७५६/०८०-८१ (खुला तथा समावेशी) नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नं. १४७५१/०८०-८१ (खुला), १४७५३/०८०-८१ (आ.ज.) नेपाल न्याय सेवा, सरकारी वकील समूह, रा.प.अनं. प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयको विज्ञापन नं. १२५५२/०८०-०८१ (खुला), नेपाल इन्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प. अनं द्वितीय श्रेणी (प्राविधिक), इलेक्ट्रिसियन पदको प्रयोगतात्मक परीक्षा र अन्तर्वार्ता कार्यक्रम सञ्चालन सम्वन्धी सूचना ।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयको विज्ञापन नं. १२५५४-१२५५७/०८०-०८१ (खुला तथा समावेशी), नेपाल इन्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प. अनं द्वितीय श्रेणी (प्राविधिक), मेकानिक्स पदको प्रयोगतात्मक परीक्षा र अन्तर्वार्ता कार्यक्रम सञ्चालन सम्वन्धी सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10110/080-81 (महिला),नेपाल विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), कम्प्यूटर अपरेटर पदको बैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचना
-
बुलेटिन बर्ष ४२, अङ्क-२६ (२०८१।९।२४)
-
(मिति २०८१।९।२४ गते), निजामती र संघीय संसद सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह तथा मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीको पदहरुको विज्ञापन (बढुवा, खुला तथा समावेशी)
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालय कञ्चनपुरको वि.नं.१६३५१/०८०/८१, नेपाल इन्जि सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं.द्वितीय श्रेणी, मेकानिक्स पदको प्रयोगतात्मक परीक्षा र अन्तर्वार्ता कार्यक्रम संचालन सम्वन्धी सूचना ।
-
आ.व. २०७७।७८ मा विज्ञापन प्रकाशन भइ परीक्षा हुन बाँकी रहेका रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह (शिक्षा) र रा.प.तृतीय श्रेणी, इन्जिनियर (सिभिल) पदको परीक्षा केन्द्र तोकिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं 16664-16693/2081-82 (आ.प्र./खुला/समावेशी),उपसचिव वा सो सरह (अप्राविधिक) पद र मानव अधिकार सेवातर्फ अधिकृत द्वितीय श्रेणीको परीक्षा केन्द्र तोकिएको सूचना