अपडेट
-
लोक सेवा आयोग, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय काठमाण्डौको बिज्ञापन नं ११४५५-११४६०/०७४-७५ (खुला तथा समावेशी) , रा.प.अनं. प्रथम श्रेणी, कम्प्युटर अपरेटर, बिज्ञापन नं ११४६५-११४७१/०७४-७५ (खुला तथा समावेशी) , पाँचौ तह, स्टाफ नर्स र विज्ञापन नं. ११४७३-११४८०/०७४-७५ ( खुला तथा समावेशी), पाँचौ तह, हेल्थ असिस्टेन्ट पदको जनकपुर अञ्चल कार्यालय, जलेश्वर परीक्षा केन्द्र राखी Online दरखास्त स्वीकृत भएका परीक्षार्थीहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
सगरमाथा अञ्चल कार्यालय, दिक्तेलको बिज्ञापन नं १०९५५-१०९६१।०७४-७५(खुला तथा समावेशी), संयुक्त तथा एकीकृत, रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको दिक्तेल तथा लाहान परीक्षा केन्द्र राखी Online दरखास्त फारम स्वीकृत गराउने परीक्षार्थीहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
सगरमाथा अञ्चल कार्यलय, दिक्तेलको बिज्ञापन नं १०९५५/०७३-७४(खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, खरिदार पदको वैकल्पिक उम्मेदवार सिफरिस गरिएको सूचना
-
२०७५।०१।२८- नेपाल विद्युत प्राधिकरणको पूर्व प्रकाशित विज्ञापन अनुसारका विभिन्न पदहरुको लिखित परीक्षा कार्यक्रम र परीक्षा भवन कायम गरिएको सूचना
-
कर्मचारी सञ्चय कोषको वि.नं.१७-१८/०७३-७४, प्रमुख सहायक-५ को लिखित नितजा
-
२०७५।०१।२६- गोरखापत्र संस्थानको मिति २०७३।०८।२५ गते प्रकाशित विज्ञापन अनुसारका विभिन्न पदहरुको लिखित परीक्षा कार्यक्रम र परीक्षा भवन कायम गरिएको सूचना
-
केन्द्रीय कार्यालयको वि.नं. १६५४३/०७३-७४ (खुला), नेपाल स्वास्थ्य सेवा, मेडिसिन समूह, ट्रपिकल मेडिसिन उपसमूह, एघारौं तह, प्रमुख कन्सल्टेण्ट ट्रपिकल मेडिसिन पदको सिफारिस सूचना ।
-
केन्द्रीय कार्यालयको वि.नं. १६५०३/०७४-७५ (आ.प्र.), नेपाल प्रशासन सेवा, रा.प.प्रथम श्रेणी (अप्रा.), सहसचिव वा सो सरह पदको सिफारिस सूचना ।
-
बुलेटिन-अङ्क ४३
-
म.क्षे.नि. नयाँ बानेश्वरबाट २०७५ जेठ महिनामा सञ्चालन हुने नेपाल स्वास्थ्य सेवाको पाँचौं तह र रा.प.अनं.प्रथम श्रेणीका विभिन्न प्राविधिक पदहरुमा वीरगञ्ज केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षा भवन कायम गरिएको सूचना