अपडेट
-
म.क्षे.नि. नयाँ बानेश्वरको नेपाल स्वास्थ्य सेवाको स्टाफ नर्स र हेल्थ असिष्टेन्ट वा सो सरह पदमा काठमाडौं केन्द्रबाट दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
केन्द्रीय कार्यालयको वि.नं. १७०१८/०७४-७५ (खुला) नेपाल स्वास्थ्य सेवा, मेडिसिन समूह, चेष्ट डिजिजेज उपसमूह, एघारौं तह, प्रमुख कन्सल्टेन्ट चेष्ट डिजिज फिजिसियन पदको अन्तर्वार्ता कार्यक्रम स्थगित गरिएको सूचना ।
-
संगठित संस्थाहरुले पदपूर्तिका लागि विवरण उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरूरी सूचना
-
लाेक सेवा अायाेग, महाकाली अञ्चल कार्यालय, महेन्द्रनगरको बिज्ञापन नं. 16104-16108/2074-75,(खुला तथा समावेशी) अनुसार नेपाल न्याय/प्रशासन (संयुक्त तथा एकीकृत) सेवा, रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह (अप्राविधिक) पदको प्रथम चरणकाे लिखित परीक्षाकाे परीक्षा भवन कायम गरिएकाे सूचना
-
पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय धनकुटाको बिज्ञापन नं 10012-10018/074-75, खरिदार वा सो सरह पदको प्रथम चरणको परीक्षा भवन कायम गरिएको सूचना
-
पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराको बिज्ञापन नं १२९११-१२९१६/०७४-७५ (खुला तथा समावेशी), एकीकृत तथा संयुक्त, रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको प्रथम चरणको परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय,पोखराको वि.नं.१३०२०/०७२-०७३(खुला) नेपाल स्वास्थ्य सेवा, हे.इ. समूह, सहायक स्तर पाँचाै तह हेल्थ असिष्टेण्ट पदमा बैकल्पिक उम्मेदवार सिफारिश सम्वन्धी सूचना
-
केन्द्रीय कार्यालयको वि.नं. १७०६७/०७४-७५(दलित), इञ्जिनियरिङ्ग सेवा, सर्भे समूह, रा.प.द्वितीय श्रेणी, उपसिचव वा सो सरह पदको लिखित नतिजा
-
केन्द्रीय कार्यालयको वि.नं. १७०६६/०७४-७५(आ.प्र.), इञ्जिनियरिङ्ग सेवा, सर्भे समूह, रा.प.द्वितीय श्रेणी, उपसिचव वा सो सरह पदको लिखित नतिजा
-
केन्द्रीय कार्यालयको वि.नं. १७०६५/०७४-७५(आ.प्र.), इञ्जिनियरिङ्ग सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूह, रा.प.द्वितीय श्रेणी, उपसिचव वा सो सरह पदको लिखित नतिजा