अपडेट
-
बुलेटिन-अङ्क ४४
-
२०७५।०२।०१- कृषि विकास बैंक तर्फको वि.नं. ९।०७५-७५, सहायक द्वितीय श्रेणी, लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
धवलागिरी अञ्चल कार्यलय, बाग्लुङको बिज्ञापन नं 13855-13860/074-75,खरिदार वा सो सरह पदको परीक्षा केन्द्र
-
लोक सेवा अायोग, मेची अञ्चल कार्यालय, ईलामको बिज्ञापन नं 10604-10608/074-75, खरिदार वा सो सरह पदमा परीक्षा केन्द्र इलाम राखी Online फाराम स्वीकृत गराएका उम्मेदवारहरूकाे प्रथम चरणकाे लिखित परीक्षाकाे परीक्षा भवन प्रकाशन गरिएको सूचना
-
पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराको बिज्ञापन नं 13111/073-74, स्वास्थ्य, पब्लिक हेल्थ नर्सिङ्ग समूह, अ.न.मी. पदमा बैकल्पिक उम्मेदवार सिफारिश सम्वन्धि सूचना
-
लोक सेवा आयोग केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १७०५२/०७४-७५(खुला), इञ्जि. सेवा, सिभिल समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १७०५१/०७४-७५(आ.प्र.), इञ्जि. सेवा, सिभिल समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १७०४९-१७०५०/०७४-७५(खुला तथा समावेशी), आ.यो. तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय काठमाण्डौको बिज्ञापन नं ११४५५-११४६०/०७४-७५ (खुला तथा समावेशी) , रा.प.अनं. प्रथम श्रेणी, कम्प्युटर अपरेटर, बिज्ञापन नं ११४६५-११४७१/०७४-७५ (खुला तथा समावेशी) , पाँचौ तह, स्टाफ नर्स र विज्ञापन नं. ११४७३-११४८०/०७४-७५ ( खुला तथा समावेशी), पाँचौ तह, हेल्थ असिस्टेन्ट पदको जनकपुर अञ्चल कार्यालय, जलेश्वर परीक्षा केन्द्र राखी Online दरखास्त स्वीकृत भएका परीक्षार्थीहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
सगरमाथा अञ्चल कार्यालय, दिक्तेलको बिज्ञापन नं १०९५५-१०९६१।०७४-७५(खुला तथा समावेशी), संयुक्त तथा एकीकृत, रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको दिक्तेल तथा लाहान परीक्षा केन्द्र राखी Online दरखास्त फारम स्वीकृत गराउने परीक्षार्थीहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना