अपडेट
-
लोक सेवा आयोग, बुटवल कार्यालयबाट मिति २०७५/१०/०८ गते सञ्चालित नेपाली सेना वि.नं. ०७५/७६/१५ (खुला तथा समावेशी), सैन्य पदको मध्य पश्चिम पृतना हे.क्वा.,रूपन्देहीको लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, खलङ्गा, जुम्लाबाट मिति २०७५/१०/०८ गते संचालित नेपाली सेनाको वि. नं. ०७५/०७६/१५, सैन्य पदको भर्ना छनौट केन्द्र श्री नं. २४ बाहिनी अड्डा, देवलडाडा ब्यारेक, जुम्ला भर्ना केन्द्रको लिखित परीक्षा नतिजा सम्बन्धि सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट मिति २०७५/१०/०८ गते संचालित नेपाली सेनाको बि.नं. ०७५/७६/१५(खुला/समावेशी), सैन्य पदको उपत्यका पृतना हेड क्वार्टर नारायणहिटीको लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालयबाट मिति २०७५/१०/०८ गते संचालित नेपाली सेनाको बि.नं. ०७५/७६/१५ सैन्य पदको भर्ना छनौट केन्द्र श्री पश्चिम पृतना हेडक्वाटर विजयपुर ब्यारेक पोखराको लिखित परीक्षाको नतिजा
-
लोक सेवा आयोग दिपायल कार्यालयबाट मिति २०७५/१०/०८ गते संचालित नेपाली सेनाको बि.नं.१५-०७५/७६ सैन्य पदको श्री स.प.पृतना हे.क्वा. राजपुर, दिपायल भर्ना केन्द्रको लिखित परीक्षाको नतिजा सम्वन्धी सूचना
-
लाेकसेवाआयाेग, बागलुङ कार्यालय बागलुङबाट मिति २०७५/१०/०८गते संचालित नेपाली सेनाकाे बि.नं.०७५/७६-१५,सैन्यपदकाे श्री नं.२३ बाहिनी अड्डा शेराडिल ब्यारेक बागलुङ भर्ना केन्द्रको लिखित परीक्षाकाे नतिजा सम्बन्धी सूचना।
-
आयोगको बिज्ञापन नं १६६८१-१६६८६/०७५-७६ (खुला/समावेशी) लेखापरीक्षण/ब्यवस्थापिका- संसद सेवाको एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको काठमाडौं केन्द्र राखी दरखास्त स्वीकृत गराएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट संचालन हुने नेपाल प्रहरीको विज्ञापन नम्बर ०७५/७६/०३¸ प्रहरी जवान (जनपद) पदको लागि महानगरीय प्रहरी शिक्षालय, महाराजगञ्जबाट लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
लाेकसेवाआयाेग ,महेन्द्रनगर कार्यालय बाट मिति २०७५/१०/०८गते संचालित नेपाली सेनाकाे बि.नं.०७५/७६-१५,सैन्यपदकाे श्री नं.५ बाहिनी अड्डा तेघरी ब्यारेक कैलाली भर्ना केन्द्रको लिखित परीक्षाकाे नतिजा सम्वन्धी सूचना।
-
लोक सेवा आयोग, महाकाली अञ्चल कार्यालय महेन्द्रनगरको बिज्ञापन नं. 16181/073-74,( खुला) नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, रा.प.अनं.दितीय श्रेणी , फरेष्टर , पदको बैकल्पिक सिफारिस सम्वन्धी सूचना ।