अपडेट
-
सशस्त्र प्रहरी बल नेपालको वि.नं. १४/०७५-७६ (खुला/समावेशी), बाहिनी मुख्यालय महोत्तरी नं. २ बाहिनी, बर्दिवासबाट सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, बागलुङ कार्यालयले संचालन गर्ने नेपाली सेनाको वि.नं.०७५-७६-१५, सैन्य पदको श्री नं.२३ बाहिनी अड्डा शेराडिल ब्यारेक बागलुङमा भएको शारीरीक परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको लिखित परीक्षाको लागि परीक्षा भवन कायम गरिएको सूचना।
-
नेपाली सेनाको वि.नं. २०७५-७६/११ नेपाली सेना, अधिकृत क्याडेट पदको पुनर्योग सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, खलङ्गा, जुम्लाले संचालन गर्ने नेपाली सेनाको वि. नं. ०७५/०७६/१५ सैन्य पदको श्री नं. २४ बाहिनी अड्डा जुम्लावाट संचालित सम्पूर्ण शारिरीक परीक्षाहरुमा उर्तिण उम्मेदवारहरुको लिखित परीक्षाको लागि परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट संचालन हुने नेपाली सेनाको वि.नं. ०७५-७६/१२-१९, सैन्य, लेखा जम.क., स.प.हु., अ.क., सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर र सैन्य वाद्यवादन (ब्रास ब्याण्ड) पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लाेकसेवाआयाेग ,महेन्द्रनगर कार्यालयले संचालन गर्ने नेपाली सेनाकाे बि.नं.०७५-७६-१५,सैन्यपदकाे श्री नं.५बाहिनी अड्डा तेघरी ब्यारेक, कैलाली बाट संचालित बियरिंग र शारीरीक परीक्षामा उत्तीर्ण उम्मेदवारहरुकाे लिखितपरीक्षाकाे लागि परीक्षाभवन कायम गरिएकाे सूचना।
-
लोक सेवा आयोग धनकुटा कार्यालयले संचालन गर्ने नेपाली सेनाकाे सैन्य तथा अमल्दार पदको पूर्वी पृतना हेडक्वाटर, इटहरी व्यारेक र नं. २ बाहिनी अड्डा, हिले व्यारेक, धनकुटाबाट लिखित परीक्षामा छनौट भएका उम्मेद्वारहरुकाे परीक्षा भवन
-
लोक सेवा आयोग धनकुटा कार्यालयले संचालन गर्ने नेपाल प्रहरीकाे वि.नं. ०२–०७५–७६ (खुला, समावेशी) प्रहरी सहायक निरीक्षक (जनपद) पदकाे प्रदेश प्रहरी तालिम केन्द्र, रानी, विराटनगरबाट लिखित परीक्षाामा छनौट भएका उम्मेद्वारहरुकाे परीक्षा भवन
-
नेपाल प्रहरीको वि.नं. २/०७५-७६, सहायक प्रहरी निरीक्षक (जनपद) पदको लागि ३ नं. प्रदेश प्रहरी कार्यालय¸ दुधौली, सिन्धुलीमा संचालित विस्तृत स्वास्थ्य परीक्षण परीक्षामा उत्तिर्ण भएका उम्मेदवारहरुको लिखित परीक्षाको लागि परीक्षा केन्द्र कायम गरिएकाे सूचना
-
नेपाली सेनाको विज्ञापन नम्बर ०७५/०७६/१४¸ अमल्दार कर्मचारी र ०७५/०७६/१५¸ सैन्य पदको लागि मध्य पश्चिम पृतना हे.क्वा., योगीकुटी, बुटवलबाट लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना