अपडेट
-
लोक सेवा आयोग, बुटवल कार्यालयबाट संचालन हुने नेपाल प्रहरीको विज्ञापन नम्बर ०३/०७५-७६¸ प्रहरी जवान (जनपद) पदको लागि पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, बुटवल, रूपन्देहीबाट लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं.१६६८१-१६६८६/०७५-७६ (खुला तथा समावेशी) अनुसार एकिकृत तथा संयुक्त सेवा/समूह, रा.प.तृतीय श्रेणी (अप्रा.)शाखा अधिकृत वा सो सरह पदमा दाङ परीक्षा केन्द्र राखी online दरखास्त फाराम स्वीकृत गराएका सम्पूर्ण उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
बिज्ञापन नं.१६६८१-१६६८६/०७५-७६(खुला तथा समाबेशी), शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको लोक सेवा आयोग, दिपायल परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत गराउने उम्मेदवारहरुको परीक्षा केन्द्र तोकिएको
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयबाट संचालन हुने नेपाल प्रहरीको विज्ञापन नम्बर ०३/०७५/७६ प्रहरी जवान (जनपद) पदको लागि ३ नं. प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीवाट लिखित परीक्षाका लागी छनौट भएका सम्पूर्ण उम्मेदवारहरुको लिखित परीक्षाको केन्द्र कायम
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं.१६६८१-१६६८६/०७५-७६ (खुला तथा समावेशी) अनुसार एकिकृत तथा संयुक्त सेवा/समूह, रा.प.तृतीय श्रेणी (अप्रा.)शाखा अधिकृत वा सो सरह पदमा हेटौंडा परीक्षा केन्द्र राखी online दरखास्त फाराम स्वीकृत गराएका सम्पूर्ण उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट मिति २०७५/१०/९ गते संचालित नेपाली सेनाको बि.नं. ०७५/७६/१४(आ.प्र.), अमल्दार कर्मचारी (अ.क.) पदको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाको लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं.१६६८१-१६६८६/२०७५-७६ (खुला तथा समावेशी) अनुसार एकिकृत तथा संयुक्त सेवा/समूह, रा.प.तृतीय श्रेणी (अप्रा.)शाखा अधिकृत वा सो सरह पदमा महेन्द्रनगर परीक्षा केन्द्र राखी online दरखास्त फाराम स्वीकृत गराएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
आयोगको बिज्ञापन नं १६६८१-१६६८६/०७५-७६ (खुला/समावेशी) लेखापरीक्षण/ब्यवस्थापिका- संसद सेवाको एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको बुटवल केन्द्र राखी दरखास्त स्वीकृत गराएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालयबाट मिति २०७५/१०/०९ गते सञ्चालित नेपाली सेना वि.नं. ०७५/७६/१४ (खुला तथा समावेशी), अ.क. पदको मध्य पश्चिम पृतना हे.क्वा.,रूपन्देहीको लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग पोखरा कार्यालयबाट मिति २०७५/१०/०९ गते संचालित नेपाली सेनाको बि.नं. ०७५/७६/१४ अमल्दार कर्माचारी पदको श्री पश्चिम पृतना हेडक्वाटर विजयपुर ब्यारेक भर्ना केन्द्रको लिखित परीक्षाको नतिजा सम्वन्धी सूचना