अपडेट
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०१-१३८०५/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदमा दाङ परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण गरी द्वितीय चरणको लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नं. १०००१-१०००६/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदमा इलाम परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण गरी द्वितीय चरणको लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१६०/०८१-८२(आ.प्र.), नेपाल कृषि सेवा, बाली संरक्षण समूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१५९/०८१-८२(आ.प्र.), नेपाल कृषि सेवा, ला.पो. एण्ड डे.डे. समूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, खोटाङ कार्यालयको विज्ञापन नं. १०९५७/०८०-८१ (पि. क्षे.), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), डिठ्ठा पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
कृषि विकास बैंक लिमिटेडको वि.नं. ११, १६-१८ /२०८०-८१ (आ.प्र., खुला तथा समावेशी) तह ६, प्राविधिक सेवा, विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६७१/०८१-८२ (आ.प्र.), लेखापरीक्षण सेवा, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा
-
(मिति २०८१।१२।२७) रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवाको चौथो तहका पदहरुको बढुवा, आ.प्र. र खुला तथा समावेशी पदको विज्ञापन गरिएको सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०९७।०८०-८१ (खुला), नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सिनियर गेम स्काउट पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०९८।०७९-८० (खुला), नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, श्रेणी विहिन (प्राविधिक), गेम स्काउट पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।